Comments Add Comment

भगवान भण्डारी

List Grid
गायकहरुलाई भगवान भण्डारीको आग्रह–‘आफू मर्दा बजाउन सकिने गीत त गाउनुहोस्’

पछिल्लो केही बर्षदेखि नेपाली गीतसंगीतमा भाइरलको ट्रेन्ड चलिरहेको छ । लामो समयसम्म चल्ने गीत भन्दा पनि छोटो समयमै भाइरल हुने र चर्चामा आउने गीतसंगीतको खोजीमा गायक–गायिका लागेको देखिन्छ । यसले, नेपाली गीतसंगीतको स्तरलाई कहाँ पुर्याउँछ भन्ने खालका प्रश्न पनि सोझिएका छन् । कस्तो गीत गाउँदा आफूलाई लामो समयसम्म श्रोताले संझिन्छन् भन्दा पनि के गाउँदा भाइरल […]