Comments Add Comment

भर्टु

List Grid
विश्वको महंगो फोन भर्टु अब नेपालमा

ह्याण्डमेड लक्जरी मोबाइल फोन ब्राण्ड भर्टुको नयाँ मोडेलको स्मार्टफोन पहिलो पटक नेपाली बजारमा उपलब्ध भएको छ । नोकियाले स्थापना रहेको बेलायतस्थित भर्टु कम्पनीले उत्पादन गरेको पछिल्लो फाइभ जी स्मार्टफोन IVERTU लाई ओलिज स्टोरले पहिलो पटक नेपाली बजारमा ल्याएको हो । सक्कली लेदर तथा महंगा धातु र पत्थरसँगै ह्याण्डमेड हुने भर्टुका फोनहरु निकै महंगा हुने गर्दछन् […]