Comments Add Comment

भर्ना छनौट

List Grid
सैनिक भर्नाको अनियमितता बाहिरिएपछि ‘सुराकी’ परिचालन

२१ जेठ, काठमाडौं । सैनिक भर्नामा अनियमितता भएको पुुष्टि भएपछि नेपाली सेनाले भर्ना छनौट चरणमा कडा नीति अख्तियार गरेको छ । भर्नाको पहिलो खुड्किला बाधापार (शारीरिक तन्दुरुस्ती) परीक्षणदेखि नै परीक्षा लिने सैनिक अधिकारीका लागि आन्तरिक नीति लागू गरिएको हो । नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार भर्ना छनौट प्रक्रियाको नेतृत्व गर्ने अधिकृतको सुक्ष्म निगरानीका लागि छुट्टै […]