Comments Add Comment

भवन निर्माण मापदण्ड

List Grid
काठमाडौं महानगरपालिकाले भन्यो- उपत्यका विकास प्राधिकरण खारेज गरिदिए हुन्छ

१४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका विकास प्राधिकरण खारेज गर्न माग गरेको छ । अब प्राधिकरणको औचित्य नभएकाले त्यसलाई खारेज गरिदिनु पर्ने महानगरको धारणा छ । सोमबार काठमाडौंको एलो प्यागोडामा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘स्थानीय तहको समस्या स्थानीय तहले नै समाधान गर्छ । अब उपत्यका विकास प्राधिकरणको काम छैन, […]

काठमाडौं महानगरपालिकाको भवन निर्माण मापदण्ड ‘कमजोर’

८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाको ‘भवन निर्माण मापदण्ड, २०७५’ कमजोर भन्दै काठमाडौं उपत्यका विकास प्राधिकरणले सच्चाउन निर्देशन दिएको छ । महानगरपालिकाको मापदण्ड ‘भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२’ को दफा १७ विपरित र कमजोर रहेको भन्दै १५ दिनभित्र सच्याउन निर्देशन दिएको हो । मापदण्ड नसच्याए त्यस्ता प्रावधानहरु बदर गराउन आवश्यक कानुनी कारबाही अगाडि […]