Comments Add Comment

भविष्यवाणी

List Grid
किन मिल्दैन ज्योतिषको भविष्यवाणी ?

काठमाडौं । धेरैलाई जिज्ञासा लाग्न सक्छ हजारौं वर्षदेखि मान्दै आइएको ज्योतिषीय विद्या हिजोआज ‘हावा’को विषय बनेको छ । वेदको अंगको रूपमा रहेको ज्योतिष विद्या आफैंमा वैज्ञानिक विधा हो । तर प्राविधिक समस्याका कारण हिजोआजको भविष्यवाणी सही किसिमले नमिल्ने गरेको ज्योतिषशास्त्रीहरू बताउँछन् । ज्योतिषले फलिफाप हुन्छ भनेको कुरा ठीक उल्टो हुने र ठूलाठूला भविष्यवाणी नमिलेर धेरै […]