Comments Add Comment

भारत

List Grid
भारतमा एकैदिन झण्डै तीन लाख नयाँ संक्रमित थपिए, दुई हजारभन्दा बढीको मृत्यु

८ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का दुई लाख ९५ हजार ४१ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार २३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या पनि साढे २१ लाख नाघेको छ । यससँगै भारतमा कोरोनाका समग्र […]

कोरोनाको दोस्रो लहर रोक्न किन असफल भयो भारत ?

८ वैशाख, काठमाडौं । गत मार्च महिनाको सुरुआतमा भारतका स्वास्थ्यमन्त्री हर्ष वर्धनले भारत कोरोना महामारीको अन्त्य गर्ने दिशामा रहेको बताएका थिए । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको प्रशंसा गर्दै ‘अन्तर्राष्ट्रिय सहकार्यमा विश्वको लागि उदाहरण’ भएको बताएका थिए । गत जनवरीदेखि भारतले अन्य मुलुकलाई  कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप वितरण सुरु गरेको थियो । हर्षवर्धनको आशा […]

भारतको उत्तर प्रदेशमा साताको दुई दिन लकडाउन

७ वैशाख, काठमाडौं । भारतको उत्तर प्रदेशमा प्रत्येक साताको आइतबार र शनिबार लकडाउनको घोषणा गरिएको छ । पछिल्लो केही समययता निरन्तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै उत्तर प्रदेशको सरकारले सातामा दुई दिन लकडाउन गर्ने निर्णय गरेको हो । उत्तर प्रदेशको गृह विभागका अतिरिक्त मुख्य सचिव अवनीश के अवस्थीका अनुसार यो लकडाउन शुक्रबार रात ८ […]

भारतमा एकैदिन कोरोना संक्रमणबाट १ हजार ७६१ को मृत्यु

७ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा १ हजार ७६१ जनाको मृत्यु भएको छ । भारतमा एकैदिन कोरोनाको कारण सबैभन्दा धेरैको मृत्यु भएको हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा थप दुई लाख ५९ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक […]

भारतले १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिने

७ वैशाख, काठमाडौं । भारत सरकारले १८ वर्षभन्दा माथि सबैलाई भाइरसविरुद्धको खोप लगाउने घोषणा गरेको छ । यो निर्णय मे महिनाको एक तारिखदेखि लागू हुने छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको एक बैठकले सोमबार गरेको निर्णयअनुसार एक मेदेखि १८ वर्षभन्दा बढी उमेरका हरेक व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइने छ । यसअघि ४५ वर्षभन्दा बढी उमेरकालाई […]

खोप अभाव : मोदीलाई विपक्षीको दबाब, भारतलाई अन्तर्राष्ट्रिय ताकेता

३ वैशाख, काठमाडौं । भारतले कोरोना खोप निर्यातमा बन्देज लगाएको औपचारिक घोषणा गरेको छैन । तर, उसले आन्तरिक माग पूरा गर्नु आफ्नो प्राथमिकता भएको भन्दै निर्यात ठप्प पारेको छ । भारत सरकारको यही नीतिका कारण नेपाललगायत धेरै मुलुकले अगि्रम भुक्तानी गरिसके पनि खोप अझै प्राप्त गर्न सकेका छैनन् । खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट र […]

भारतबाट प्रतिस्पर्धी दरमा विजुली किन्न प्राधिकरणलाई स्वीकृति

२ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गरी आयात गर्न स्वीकृति पाएको छ । भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत खरिद गरी आयात गर्न सक्ने गरी स्वीकृति दिइएको जानकारी प्राधिकरणलाई बुधबार दिएको छ । अब प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले यो नेपालको ऊर्जा विकासको लागि एउटा महत्वपूर्ण […]

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६१ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिए

३१ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का १ लाख ६१ हजार ७३६ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा थप ८७९ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमितको संख्या एक करोड ३६ लाख ८९ हजार नाघेको छ । कोरोना संक्रमणको कारण मृत्यु हुनेको […]

भारतमा रुसी खोप ‘स्पुतनिक भी’लाई अनुमति दिन सिफरिस

३० चैत, काठमाडौं । भारतमा विशेषज्ञको टोलीले रुसी कम्पनीले विकास गरेको कोरोना खोप ‘स्पुतनिक भी’लाई आपतकालिन प्रयोगको लागि अनुमति दिन सिफारिस गरेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार रेड्डी ल्याबरोटरिजले आपतकालिन प्रयोगको माग गर्दै दिएको आवेदन विशेषज्ञको टोलीले स्वीकृत गरेको हो । तर भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले यो खोपलाई अन्तिम स्वीकृति दिन बाँकी […]

भारतमा एकैदिन थपिए एक लाख ६९ हजार नयाँ संक्रमित

३० चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिएका छन् । एकैदिन कोरोना संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार उक्त अवधिमा थप ९०४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यससँगै भारतमा समग्रमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ३५ […]

भारतमा एकैदिन एक लाख ५२ हजार बढीमा कोरोना संक्रमण पुष्टि

२९ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा थप ८३९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरेनाबाट संक्रमित हुनेको संख्या एक करोड ३३ लाख ५८ नाघेको छ । त्यस्तै एक […]

भारतमा एकैदिन भेटिए झण्डै डेढ लाख नयाँ संक्रमित

२८ चैत, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७९४ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार […]

भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना पुष्टि

२७ चैत, काठमाडौं । भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमित व्यक्ति […]

भारतमा एकैदिन एक लाख २६ हजारमा कोरोना संक्रमण पुष्टि

२६ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख २६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा एक लाख २६ हजार ७८९ नयाँ संक्रमित फेला परेका हुन् । अघिल्लो २४ घण्टामा भारतमा एक लाख १५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको थियो । […]

भारतले किन ढिलो गर्‍यो बाँकी खोप दिन ?

२६ चैत, काठमाडौं । आन्तरिक माग बढेको कारण देखाउँदै सम्झौता भइसकेको १० लाख खोप नेपाललाई उपलब्ध गराउन भारतले ढिलाइ गरेको छ । यस अगाडि भारतले अप्रिलको पहिलो साताभित्र खोप उपलब्ध गराउने आश्वासन दिएको थियो । तर, कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको कारण देखाउँदै आन्तरिक माग पूरा गर्ने आफूहरुको प्राथमिकता रहेको जानकारी दिएको छ । सरकारी […]

भारतमा एकैदिन थपिए कोरोनाका एक लाख १५ हजार नयाँ संक्रमित

२५ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का एक लाख १५ हजार ७३६ नयाँ संक्रमित थपिएका छन् । एकैदिन भेटिएका नयाँ संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६३० संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या एक करोड २८ लाख नाघेको […]

भारतमा एकैदिन भेटिए एक लाखभन्दा बढी नयाँ कोरोना संक्रमित

२३ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित फेला परेका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा भारतमा एक लाख तीन हजार ५५८ नयाँ संक्रमित फेला परेका हुन् । नयाँ संक्रमित यो संख्या अहिलेसम्मकै धेरै हो। यससँगै भारतमा कोरोना संक्रमितको समग्र संख्या एक करोड २५ लाख […]

भारतमा एकैदिन थपिए ९३ हजारभन्दा बढी नयाँ संक्रमित

२२ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ९३ हजारभन्दा बढीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ९३ हजार २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भारतमा साढे ६ महिनापछि एकैदिन यति धेरै संख्यामा नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या […]

भारतमा एकैदिन थपिए ९३ हजारभन्दा बढी नयाँ संक्रमित

२२ चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ९३ हजारभन्दा बढीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ९३ हजार २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भारतमा साढे ६ महिनापछि एकैदिन यति धेरै संख्यामा नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या […]

भारतमा एकैदिन थपिए ८१ हजारभन्दा बढी कोरोना संक्रमित

२० चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ८१ हजार ४६६ नयाँ संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा भारतमा ७२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ४६९ संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ६ लाख १४ हजार नाघेको […]

आसाम र पश्चिम बंगाल विधानसभाको आज दोस्रो चरणको निर्वाचन

१९ चैत, काठमाडौं । भारतको आसाम र पश्चिम बंगाल राज्यमा अहिले विधानसभाको निर्वाचन भइरहेको छ । मार्च २७ मा यी दुवै राज्यमा पहिलो चरणको निर्वाचन भयो भने बिहीबार दोस्रो चरणको निर्वाचनका लागि मतदान भएको हो । तेस्रो चरणको निर्वाचन अप्रिल ६ मा हुनेछ । आसाममा तेस्रो चरणमा विधानसभाको निर्वाचन सकिनेछ भने पश्चिम बंगालमा भने आठ […]