Comments Add Comment

भिमफेदी—कुलेखानी सडकखण्ड

List Grid
हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीका दुई सडकखण्ड पहिरोले अवरुद्ध

८ असोज, हेटौंडा । अविरल वर्षाका कारण पहिरो खस्दा हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीका दुई वटा सडकखण्ड अवरुद्ध भएका छन् । हेटौंडा काठमाडौं जोड्ने छोटो दूरीको मार्ग अन्तर्गत भिमफेदी—कुलेखानी सडकखण्ड र त्रिभुवन राजपथ खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । भिमफेदी—कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका-२ देउराली र त्रिभूवन राजपथको भिमफेदी गाउँपालिका-९ दन्दुभञ्ज्याङमा पहिरो खस्दा सडक […]