Comments Add Comment

भुक्तानी विवाद

List Grid
प्रदेश २ मा भुक्तानी विवाद, मन्त्रीकै अगुवाइमा आन्दोलन

७ जेठ, जनकपुरधाम । नयाँ बजेट आउने बेला प्रदेश २ मा गत आर्थिक वर्षमा सम्पन्न योजनाहरूको भुक्तानी हुन नसकेको विषय पुनः चर्केको छ । सांसदहरू लागि पर्दा पनि उपभोक्ता समितिले भुक्तानी नपाएपछि प्रदेश सरकारका मन्त्री नै संघर्षको नेतृत्व लिन अग्रसर भएका छन् । सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवकै अगुवाइमा दबाब […]

प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा ताला लगाउने सांसदको चेतावनी

२७ माघ, जनकपुरधाम । गत आर्थिक बर्ष २०७५/७६ मा सम्पन्न भएका योजनाको रकम अहिलेसम्म भुक्तानी नभएको विरोधमा प्रदेश २ का सांसदले मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । केही सांसदको प्रदेशसभामा बसेको बैठकले भुक्तानीका निम्ति मुख्यमन्त्रीलाई पाँच दिनको अल्टिमेटम दिने र त्यस अवधीभित्र भुक्तानी नगरिए मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ताला लगाउने निर्णय गरेका […]

मुख्यमन्त्री र मन्त्रीहरुको तस्वीरमा जुत्ता प्रहार

३ माघ, जनकपुरधाम । आर्थिक बर्ष २०७५/७६ मा सम्पन्न योजनाको भुक्तानी हालसम्म नदिएको विरोधमा उपभोक्ता समितिका पदाधिकारीले प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीहरुको फोटो भएको ब्यानर टाँगेर जुत्ता प्रहार गरेका छन् । नयाँ आर्थिक वर्षको ६ महिना बित्दासमेत भुक्तानी नपाएको आक्रोसमा उपभोक्ता समितिका पदाधिकारीहरुले जनकपुरधामको जिरोमाइल चोकमा मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजनामन्त्री विजय […]