Comments Add Comment

भोट अभियान

List Grid
प्रतिव्यक्ति हजार पर्नेे खोपको पत्तो छैन, चुनावमा प्रतिभोटर २५ सय खर्चिने तयारी !

९ जेठ, काठमाडौं । सरकारले कोरोना महामारीबीच आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको मध्यावधि चुनाव गर्ने भएको छ । नागरिकको जीवन जोगाउन प्रभावकारी र तुलनात्मक रुपमा ‘सस्तो खोप’भन्दा सरकारले ‘महँगो मध्यावधि चुनाव’मा रुचि देखाएको छ । अहिले ‘खोप अभियान’ चलाउनुपर्ने बेला ‘भोटको अभियान’ चलाउन सरकार तम्सिएको भन्दै जनस्वास्थ्य विज्ञहरुले विरोध जनाइरहेका छन् । […]