Comments Add Comment

भ्वाइस अफ बुटवल

List Grid
भ्वाइस अफ बुटवल बने सिद्धार्थ गैरे

२३ पुस, बुटवल । बुटवलमा सञ्चालित आधुनिक गायन प्रतियोगिता ‘भ्वाइस अफ बुटवल’को उपाधि सिद्धार्थ गैरेले जितेका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित औद्योगिक ब्यापार मेलामा सिद्धार्थले भ्वाइस अफ बुटवलको उपाधि जितेका हुन् । फाइनलमा वर्षा ज्ञवाली दोस्रो, सन्दीप मगर तेस्रो भए । अन्जली थारु र सागर घिमिरेले सान्त्वना पुरस्कार पाए । ३२ जनाले […]