Comments Add Comment

मंकी बि भाइरस

List Grid
चीनमा भेटियो ‘मंकी वि भाइरस’ : के यो कोरोना जस्तै जोखिमपूर्ण छ ?

कोरोना महाव्यधि ज्यूँको त्यूँ रहेकै बेला फेरी चीनमा बाँदरजन्य भाइरसले नयाँ आतंक सुरु गरेको छ । उक्त भाइरसको कारण एक पशु चिकित्सकको मृत्यु भएको छ । चीनको बेइजिङमा मंकी बि भाइरस अर्थात बाँदरजन्य भाइरसको कारण एक व्यक्तिको मृत्यु भएको छ । ग्लोबल टाइम्सले यो घटनाको पुष्टि गरेको हो । ग्लोबल टाइम्सका अनुसार बेइजिङमा जनवारका एक […]