Comments Add Comment

मण्डेकाजी श्रेष्ठ

List Grid
सागमा दोहोरो स्वर्ण दिलाउने मन्डेकाजी ५ लाख नगदसहित सम्मानित

१५ साउन, काठमाडौं । गत मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको कातातर्फ दोहोरो स्वर्ण जितेका खेलाडी मण्डेकाजी श्रेष्ठ नगदसहित सम्मानित भएका छन् । एकल र टिम कातामा स्वर्ण जितेका मण्डेकाजी बिहीबार नगद ५ लाखसहित सम्मानित भए । ललितपुरस्थित होटल भिभान्तामा आयोजित एक कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका नेता रमेश आचार्यले […]

सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी पुलिसको ड्युटीमा

२९ जेठ काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण जित्दै देशको लागि झण्डा फहराउन सफल कराते खेलाडी मण्डेकाजी श्रेष्ठ अब नेपाल प्रहरी बनेर कोरोना भाइरस रोकथाम र लकडाउन कार्यान्वयनमा  खटिएका छन्  । नेपाल प्रहरीमा आवद्ध उनी अहिले महामारीका बेला खेलकुद गतिविधि नभएका बेला नियमित ड्युटीमा खटिएका हुन् । करातेका मन्डेसंगै सागमा स्वर्ण जितेकी उसु […]