Comments Add Comment

मनमोहन स्मृति प्रतिष्ठान

List Grid
एमालेले जेष्ठ नागरिक दुर्व्यवहार विरुद्धको दिवस मनाउने

३२ जेठ, काठमाडौं । नेकपा एमाले निकट मनमोहन स्मृति प्रतिष्ठानले विश्व जेष्ठ नागरिक दुर्व्यवहारविरुद्धको दिवस मनाउने घोषणा गरेको छ । बुधबार काठमाडौंमा र्‍याली निकाल्ने र जेष्ठ नागरिकलाई सम्मान गर्ने प्रतिष्ठानले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा एमाले नेता भरतमोहन अधिकारीले बुधबार दिउँसो साढे तीन बजे न्यूरोड पिपलबोटबाट बसन्तपुर डबलीसम्म र्‍याली […]