Comments Add Comment

मनसुन

List Grid
उपत्यकामा ३६ वर्षपछि धेरै वर्षा

१७ असार, काठमाडौं ।  काठमाडौं उपत्यकामा ३६ वर्षपछि धेरै वर्षा भएको छ । उपत्यकामा बुधबार बिहान ८:४५ देखि बिहीबार बिहान ८:४५ सम्मको २४ घन्टामा ९५ मिलिमिटर वर्षा भएको छ । उपत्यकामा वर्षा भएको २४ घन्टाको रेकर्ड २७ जेठ ०३७ को २४ घन्टाको भन्दा केही कम हो । सो वर्षको २४ घन्टामा १०० दशमलव १ मिलिमिटर […]

मौसम अनुमान गर्न समुद्रमा रोबोट !

१५ असार काठमाडौं । नेपालसहित दक्षिण एसियाली मनसुन अनियमित र अस्तव्यस्त बनेपति अनुमानका लागि मनसुन सुरु हुने समुद्रमा रोबोट छाडिएको छ । दक्षिण एसियामा मनुसुन सुरु हुने बंगालको खाडीमा भारतीय र ब्रिटिस वैज्ञानिकहरुले शनिबारदेखि सातवटा रोबोट छाडेका हुन् । रोबोटले समुद्रभित्र पानीको अवस्था र मनसुनका लागि चाहिने उपयुक्त तापक्रम,नुनको मात्रा, हाव तथा पानीको बहाव अध्ययन […]

बङ्गालको हावाले नेपालको मौसम बदली, मनसुन ढिलो हुने

२३ जेठ, काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण बदली र वर्षा भैरहेको छ । उक्त वायुको प्रभावले आज देशभर बदली हुनाका साथै पूर्वी, मध्य र पश्चिम भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दुवै वायुको सम्मिश्रणले पानी परेको र यो प्रणाली केही दिन जारी रहने मौसमविद् शान्ति कँडेलले […]

उपत्यका र आसपासमा वर्षा, उडान प्रभावित

३० वैशाख, काठमाडौं । बिहीबार विहानै काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पानी परेको छ । पानी रोकिन केही घन्टा लाग्नेछ भने आज दिनभरनै मौसम बदली हुने पूर्मानुमान रहेको मौसमविद राजु प्रधाननाङ्गले बताए । मे महिना भन्दा अगाडिसम्म पानी परेको थिएन । तर, अब प्रि मनसुन गतिविधि सक्रिय भएको छ । काठमाडौंमा विकास भएको क्लाउड मासले […]

नेपालमा औसतभन्दा कम पानी पर्ने पूर्वानुमान

१५ वैशाख, काठमाडौं । यो वर्ष नेपालमा औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिएको छ । मौसमविदहरुका अनुसार प्रशान्त महासागरमा तापक्रम बढ्दै गएको छ । यसको असर मौसमी प्रणालीमा परेको छ । नेपालको अधिकांश क्षेत्रमा औषतभन्दा कम पानी पर्ने सास्कोफ बैठकको निष्कर्ष छ । मौसमविद राजु प्रधानांगले अनलाइनखबरसँग भने, ‘नेपालमा औसत पानी पर्ने अनुमान गरिएको छ […]