Comments Add Comment

मलिना जोशी

List Grid
वीनरले निर्धारण गर्ने छ मलिनाको फिल्मी करिअर ?

काठमाडौं । चलचित्र ‘वीनर’ रिलिजसँगै पूर्व मिस नेपाल मलिना जोशीको फिल्मी करिअरको विषयमा चासो राख्नेहरु बढेका छन् । सन २०११ मा मिस नेपालको ताज हात पारेपछि उनी मोडलिङको दुनियाम प्रवेश गरेकी थिइन् । केहि म्युजिक भिडियोमा अभिनय गर्दा गर्दै चलचित्र ‘कलिउड’ आइटम डान्स गरेकी मलिनाले उक्त चलचित्रवाट सकारात्मक प्रतिक्रिया पाउन सकिनन् । त्यस बाहेक ऋतु […]

‘पूर्व मिस नेपाल’ मलिना जोशी, चलचित्रमा ‘विनर कि लुजर’

नेपाली चलचित्रमा मिस नेपालहरुको यात्रा खासै सुखद छैन । अधिकांश मिस नेपालले चलचित्रलाई नै करिअर बनाएतापनि सफलता चाख्न सकेनन् । कुनै न कुनै रुपमा धेरैजसो मिस नेपाल चलचित्रसँग नै जोडिएका छन् । पूर्व मिस नेपाल मलिना जोशी पनि अहिले चलचित्रमा सफलता खोजिरहेकी छिन् । मलिनाले अभिनय गरेका कुनै पनि चलचित्र सफल नहुनुले पनि उनको करिअर […]

‘विनर’ नचल्दै ‘द विनर २’ को घोषणा

नेपाली चलचित्रमा अहिले सिक्वेल बनाउने होडवाजी नै चलेको छ । पछाडि रिटन्र्स वा २ थपेर अर्कै कथामा चलचित्र पनि बनिरहेका छन् । भोलीबाट देशभर एकसाथ रिलिज हुन लागेको चलचित्र ‘द विनर’को पनि सिक्वेल बन्ने भएको छ । आज काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा चलचित्रको सिक्वेल बन्ने जानकारी दिइयो । ‘द विनर २’ नाम राखेर तयार हुन […]

मलिना र महेशको ‘मिडनाइट’ मस्ती

डाइमण्ड स्टार फिल्मस्को ब्यानरमा तयार भएको चलचित्र ‘द विनर’ कात्तिक १९ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रलाई अष्ट्रेलिया र दुबइको रमणिय स्थानमा खिचिएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसले चलचित्र वृत्तमा राम्रो चर्चा पनि कमाइरहेको छ । यसैविच, चलचित्रमा समावेश ‘मिडनाइट’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । यो गीतको भिडियोमा नायिका मलिना जोशी […]

‘गाँठो र झुम्की’लाई ‘छक्का पञ्जा’को असर, ‘सफर र किस्मत २’लाई के गर्ला ?

भदौ २४ गतेबाट रिलिजमा आएको चलचित्र ‘छक्का पञ्जा’को व्यापारले २ चलचित्रलाई नराम्रो असर परेको छ । हुनत, यी चलचित्र नचल्नुको पछाडि ‘छक्का पञ्जा’ मात्र कारण होइन । तर, पनि हलमा एकलौटी दबदबा राखेको यो चलचित्रले नेपाली र हिन्दी चलचित्रलाई नै विस्थापित गरिदिएको हो । दीपाश्री निरौलाको डेब्यू निर्देशनमा बनेको यो चलचित्रले भदौ ३१ गते रिलिज […]

‘झुम्की’ प्रिमियरमा दयाहाङ र मलिना आकर्षणमा, रिभेन्ज स्टोरी कस्तो चल्ला ?

अपिल बिष्टले निर्देशन गरेको चलचित्र ‘झुम्की’ आजबाट देशभरका हलमा रिलिज भएको छ । प्रदर्शनको एक दिन अगाडि बिहिबार बेलुकी काठमाण्डौको सीटी सेन्टरमा यो चलचित्रको प्रिमियर गरिएको थियो । चलचित्र हेर्नका लागि चलचित्रकर्मी, पत्रकार हल पुगेका थिए । चलचित्रका मुख्य नायक दयाहाङ राई पत्नीसहित प्रिमियरमा सहभागी भएका थिए । नायिका मलिना जोशी केही ढिला आएपनि क्यामेरा […]

‘झुम्की’ ट्रेलरमा सरप्राइज निश्चल, दयाहाङ प्रहरी

चलचित्र ‘झुम्की’को ट्रेलर सार्वजनिक गरिएको छ । असोज ७ गते रिलिज हुने यो चलचित्रको ट्रेलरमा केही सरप्राइज पाटाहरु छन् भने केही रोचक कुराहरु छन् । अपिल बिष्टले निर्देशन गरेको चलचित्रको ट्रेलरमा निर्देशक निश्चल बस्नेत सरप्राइजको रुपमा देखिएका छन् । उनलाई आर्मीको भूमिकामा चलचित्रमा देख्न सकिनेछ । नायक दयाहाङ राइलाई प्रहरीको भूमिकामा देखाइएको छ । चलचित्रको […]

ब्रेकअपपछि एकसाथ फिल्म खेल्दै अनुप र मलिना

यस्तो लाग्दैछ, नायक अनुप विक्रम शाही र नायिका मलिना जोशीलाई प्रेममा आएको दरारले खासै फरक पारेको छैन । कारण, प्रेममा अलग भएपछि यी दुइले एकसाथ चलचित्रमा काम गर्दैछन् । भदौमा छायांकन हुने चलचित्रलाई दयाराम दाहालले निर्देशन गर्दैछन् । दयारामले भने-‘चलचित्रको नाम पक्का भएको छैन । तर, अनुप र मलिना एकसाथ चलचित्रमा देखिदैछन् ।’ उनले अनुप […]

२ फिल्म सर्दा मलिनालाई राहत, दयाहाङको पनि यस्तै स्थिती

एकपछि अर्को हप्ता आफू अभिनित चलचित्र रिलिज हुँदा कलाकारलाई घाटा लाग्छ । एकसाता अगाडि पर्दामा देखिएका कलाकार अर्को साता नयाँ चलचित्रका साथ पर्दामा देखिदा दर्शकको रुची घट्छ । संभवत निर्माणपक्षले बेलैमा ध्यान नदिएको भए नायक दयाहाङ राई र नायिका मलिना जोशीको हकमा यस्तै हुने थियो । भदौ ३ गते दयाहाङ अभिनित चलचित्र ‘वीर विक्रम’ रिलिज […]

‘द विनर’ बलिउड स्तरको भएको दाबी, हेर्नुहोस् तस्बिर

हिक्मत बिष्टको निर्देशनमा तयार भएकाे चलचित्र ‘द विनर’ गीत र टिजर सार्वजनिक भएपछि चर्चामा छ । भदौ १७ गते प्रदर्शनमा आउने भनिएको यो चलचित्रको हाल धमाधम डबिङ कार्य भैरहेको जानकारी निर्माणपक्षले दिएको छ । चलचित्रका मुख्य कलाकार महेशमान श्रेष्ठले अष्ट्रेलिया, दुबई र नेपालमा छायांकन गर्दाका तस्बिर सार्वजनिक गरेका छन् । सार्वजनिक तस्बिरले चलचित्रको छायांकन कसरी […]

‘झुम्की’मा मलिनाको यस्तो लुक, भदौ महिना हुनेछ विशेष

भदौ महिना नायिका तथा पूर्व मिस नेपाल मलिना जोशीका लागि विशेष छ । भदौ ९ गते उनी अभिनित चलचित्र ‘झुम्की’ र भदौ १७ गते उनी अभिनित अर्को चलचित्र ‘द विनर’ रिलिज हुँदैछ । यी दुबै चलचित्र चलेको खण्डमा मलिना ‘मिस नेपाल’मा जस्तै चलचित्रमा पनि सफल हुने छिन् । मलिनाको चर्चा चलचित्रमा अभिनय र स्टारडम भन्दा […]

हायात होटलमा फेसन शो, मलिनादेखि रोजिशासम्म स्टेजमा देखिए

‘स्टाइल मन्त्र २०१५’को सफलतापछि नेपालमा ‘स्टाइल मन्त्र २०१६ रिलोडेड’ आयोजना भएको छ । यो शोमा फेसन भन्दापनि स्टाइललाई बढी ध्यान दिइएको थियो । आइतबार दिउासो भएको शोमा एक सय नजिकका डिजाइनमा मोडलहरुले र्‍याम्प नापेका थिए । यो फेसन शोको पूर्व मिस नेपाल उषा खड्गीले उद्घाटन गरेकी थिइन् । अम्बिका फेसन, महोत्सव ग्रुप, पार्वती फाव्रिक्स लिमिटेडका […]

‘लीला’मा कसरि अटाइनन् नीता ?, मलिना र संचिता देखिदै

केही हप्ता अगाडि नायिका नीता ढुंगानाले चलचित्र ‘लीला’मा आफूले काम गर्ने पक्का भएको अनलाइनखबरसँग नै बताएकी थिइन् । यो चलचित्रमा काम गर्न पाउँदा नीता खुशी पनि थिइन् । तर, अहिले परिस्थिती उल्टो भएको छ । चलचित्रको छायांकन सुरु भएको १४ दिन भैसक्यो । तर, चलचित्रमा नीता छैनन् । यो चलचित्रमा २ नायिका छन्, मलिना जोशी […]

‘झुम्की’ टिजरमा दयाहाङदेखि रीश्मासम्म, मलिना देखिइनन् ?

२ मिनेट भन्दा लामो टिजरमा नायिका तथा पूर्व मिस नेपाल मलिना जोशी देखिएकी छैनन् । भदौ ९ गतेलाई प्रदर्शन मिति तय गर्दै अपिल बिष्ट निर्देशित चलचित्र ‘झुम्की’को टिजर रिलिज गरिएको हो । यो, चलचित्र शुक्रबारको सट्टा बिहिबारबाट रिलिज हुनेछ । यसअगाडि बिहिबारबाट नै रिलिज हुनेगरि चलचित्र ‘चपली हाइट २’को प्रदर्शन मिति तय गरिएको थियो । […]

जे देखियोः ‘द विनर’ कार्यक्रममा कुर्सीमा बस्दा अप्ठ्यारोदेखि ‘रेस’को चर्चा

काठमाण्डौको क्यूज हलमा भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘द विनर’को पोष्टर र एउटा गीत सार्वजनिक गरियो । सार्वजनिक कार्यक्रममा चलचित्रको सम्पूर्ण यूनिट नै उपस्थित थियो । अष्ट्रेलिया, यूएइ र नेपालमा छायांकन गरिएको यो चलचित्रमा मलिना जोशी, महेशमान श्रेष्ठ, रेशु तामाङ, राजकुमार पन्त, अमित गिरी, मचिन शाक्यको मुख्य भूमिका छ । हिक्मत बिष्टको निर्देशनमा […]

गजब छः अनुपविक्रम ब्रेकअप भयो भन्ने, मलिना कहिले थियो प्रेम भन्ने ?

नायक अनुप विक्रम शाही र नायिका मलिना जोशीको प्रेम थियो भन्ने त सबैलाई थाहा छ । अनुप र मलिना एकसाथ कार्यक्रममा प्रेमी-प्रेमिका भन्दै नहिडेका पनि होइनन् । तर, गतबर्ष चलचित्र ‘ठमेल डट कम’ चल्ने बेलामा अनुप र मलिनाको व्रेकअप भयो भन्ने समाचार फैलिएको थियो । श्रोतका अनुसार सो हल्ला अनुप आफैले चलाएका थिए । मलिना […]

अनुपविक्रम शाही, ‘ह्यान्डस भिलेन’

नायक अनुपविक्रम शाही ह्यान्डसम छन् । उनको उचाई र लुक्सको प्रशंसा चलचित्र क्षेत्रमा पनि हुन्छ । पूर्व मिस नेपाल मलिना जोशीका प्रेमी समेत रहेका अनुप विक्रमको लुक्स अनुसार उनी चलकेटी नायकको रुपमा जम्नु पर्ने हो । तर, उनको हकमा भने त्यस्तो भैरहेको छैन । उनलाई मुख्य नायकको रुपमा लिएर बनाइएको चलचित्र ‘ठमेल डट कम’ असफल […]

‘कलिउड’देखि ‘द विनर’सम्म, मलिना कती सफल कती असफल ?

पूर्व मिस नेपाल मलिना जोशी ‘कलिउड’ चलचित्रमा आइटम नृत्य गर्दै यो क्षेत्रमा प्रवेश गरिन् । हुनत, ‘मिस नेपाल’ भएपछि धेरै यूवतीहरु चलचित्रमा नआउने बताउँछन् । तर, अन्तिम विन्दु त्यही नै हो । मलिना जोशी पनि यही क्षेत्रमा आइन् । उनले अभिनय गरेको चलचित्र ‘ऋतु’ चलेन । उनी पनि चलचित्र क्षेत्रमा खासै चलेकी छैनन् । उनी […]