Comments Add Comment

मल्लिका महत्त

List Grid
मल्लिकाको सुन्दरता

चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’को मुख्य भूमिकामा नायिका मल्लिका महत्तले काम गरेकी छिन् । चलचित्रको टिजर सार्वजनिक भएसँगै नै नायिका मल्लिका महत्तको चर्चा चलचित्र वृत्तमा चल्न थालेको हो । चलचित्रको प्रचार सामाग्री सार्वजनिक हुनु अगाडि खासै चर्चामा नरहेकी मल्लिका टिजर आएपछि चलचित्रकर्मीको पनि नजरमा परेकी छिन् । यो चलचित्रमा उनले नायक सलिनमान […]