Comments Add Comment

मल्ल के सुन्दर

List Grid
‘हिटलर प्रवृत्तिको विरोधमा सडकमा नआए थप क्षति हुन्छ’

८ माघ, काठमाडौं । २०६२/०६३ को जनआन्दोलनमा सक्रिय सहभागी नागरिक अगुवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलन आह्वान गरेका छन् । देवेन्द्रराज पाण्डे, कृष्ण खनाल, दमननाथ ढुंगाना, सीके लाल, कृष्ण पहाडी, मल्लके सुन्दर, श्याम श्रेष्ठ लगायतले संसद पुनस्र्थापनाको माग गरेका छन् । देवेन्द्रराज पाण्डे, सीके लाल र मल्ल […]