Comments Add Comment

महँगो चिया

List Grid
यो हो संसारकै महँगो चियापत्ती, १ किलोको मूल्य १५ करोड

तपाईं चियाको पारखी हुनुहुन्छ ? यदि हुनुहुन्छ भने संसारको सबैभन्दा महंगो चियापत्तीको बारेमा जान्ने चाहना अवश्य छ होला । के तपाईंलाई संसारको सबैभन्दा महँगो चियापत्ती कुन हो र यसको मूल्य कति पर्छ भन्ने थाहा छ ? वास्तवमा उक्त चियापत्तीको मूल्य तपाइँ हाम्रोे कल्पनाभन्दा बाहिर हुनसक्छ । संसारको सबैभन्दा महँगो चियापत्तीको नाम डा होंग पाओ हो […]