Comments Add Comment

महासचिव ईश्वर पोखरेल

List Grid
दोस्रो अध्यक्षको प्रस्तावमा महासचिव पोखरेलको असहमति !

१५ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा एकताका लागि खोजिने कुनै पनि विकल्प विधानसम्मत हुनुपर्ने बताएका छन् । साथै माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने उनको धारणा छ । शुक्रबार पार्टी कार्यालय, थापाथलीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय भइसक्दा पनि तदारुकता नदेखिएको बताए । […]