Comments Add Comment

महिला कराते

List Grid
रौतहटमा महिला राष्ट्रिय कराते प्रतियोगिता हुने

१८ मंसिर, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा उपमेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा हुने राष्ट्रिय महिला कराते प्रतियोगितामा देशका विभिन्न १३ नगरपालिकाका महिला कराते खेलाडीहरुको सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ । लामो समयको बन्दाबन्दी पछि रौतहट जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना […]