Comments Add Comment

महिला खुला राष्ट्रिय तेक्वान्दो

List Grid
तेस्रो महिला खुला राष्ट्रिय तेक्वान्दो सुर्खेतमा हुने

५ फागुन, काठमाडौं । नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरण समितिको आयोजनमा तेस्रो महिला खुल्ला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०७७ सुर्खेतमा आयोजना हुने भएको छ । फागुन २४ र २५ गते हुने प्रतियोगितामा १ हजार ५ सय खेलाडीहरुले सहभागिता जनाउने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । नेपाली महिला खेलाडीहरुलाई प्लेटफर्म उपलब्ध गराउँदै नव खेलाडी उत्पादन गर्ने र […]