Comments Add Comment

महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार

List Grid
डा. रामदयाल राकेशलाई निधि राष्ट्रिय पुरस्कार

२७ माघ, काठमाडौं । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७७’ डा. रामदयाल राकेशलाई प्रदान गर्ने घोषणा गरेको छ । डा. रामदयाल राकेश करिब पाँच दशकदेखि भाषा, साहित्य, संस्कृति तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नियमित साधनारत व्यक्ति हुन् । यस्तै २०७६ सालको सो पुरस्कार भने पत्रकार होमनाथ दाहाललाई प्रदान गरिने भएको छ । यसैगरी […]