Comments Add Comment

महेन्द्रबहादुर पाण्डे

List Grid
नियुक्तिको १ वर्षपछि राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र

१ वैशाख, काठमाडौं । चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले जिम्मेवारी सम्हालेको करिब १ वर्षपछि आफ्नो ओहोदाको प्रमाणपत्र त्यहाँका राष्ट्रपति सी जिनपिङलाई बुझाएका छन् । बुधबार बेइजिङको ग्रेट हल अफ दि पिपुलमा आयोजित समारोहमा राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । पाण्डे २०७७ वैशाख ५ गते चीनका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए । […]

चीनका लागि नेपाली राजदूत पाण्डेद्वारा सपथ ग्रहण

१४ वैशाख, काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सपथ खुवाएकी हुन् । शितल निवासमा आयोजित सपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो । पाण्डे पूर्व परराष्ट्रमन्त्रीसमेत हुन् । उनी यही वैशाख ५ गते चीनका […]

पूर्वप्रधानमन्त्री समेत राजदूत ! हेर्नुहोस् इतिहास

८ वैशाख, काठमाडौं । सरकारले पूर्वमन्त्रीहरुलाई समेत राजदूत बनाएको विषय अहिले चर्चामा छ । हामीले यसबारे प्रश्न गर्दा कूटनीतिज्ञ जयराज आचार्यले इतिहास सम्झाउँदै भने- नेपालमा पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिसमेत राजदूत बनेको इतिहास छ । प्रशंग हो, पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको । राणा शासनको अन्त्यपछि दुईपटक प्रधानमन्त्री बनेका मात्रिकाप्रसाद कोइराला २०१८ सालमा अमेरिकाका लागि नेपाली राजदूत बनेका थिए […]