Comments Add Comment

महेन्द्र बहादुर शाही

List Grid
६ नम्बरलाई ‘ग्रिन प्रदेश’ बनाउँछुः महेन्द्रबहादुर शाही

२० कात्तिक, काठमाडौं । माओवादीका युवा नेता महेन्द्रबहादुर शाही विनाविभागीय मन्त्री हुन् । कालीकोट (ख) बाट प्रदेशसभामा उम्मेदवार रहेका शाही प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका दाबेदार हुन् । वाम गठबन्धनका उम्मेदवार रहेका मन्त्री शाहीले आफू एमाले र माओवादीको सहमतिका आधारमा मुख्यमन्त्री बन्ने दाबी गरे । मुख्यमन्त्रीका रुपमा तपाईका एजेण्डाहरु के कस्ता छन् भनेर प्रश्न गर्दा […]

बुढीगण्डकी परियोजनाले समयमा काम गर्न नसके सम्झौता रद्द हुन्छः उर्जामन्त्री शाही

१२ साउन, काठमाडौं । नवनियुक्त उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी जलविद्युत परियोजनाले सन्तोषजनक र समयमै काम गर्न नसके सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् । मुआब्जाको समस्या छिट्टै हल गर्ने उनले बताए । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री शाहीले भने, ‘सम्झौता भए अनुसार समयसिमाभित्रै काम गर्न सकेन भने हामी सम्झौता तत्काल खारेज गर्छौं […]

महाअभियोगका प्रस्तावक भन्छन्-कांग्रेसलाई पर्खिएको भए खेल उल्टिन्थ्यो

७ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले कांग्रेससहित तीन दलीय सहमति गर्न लागेको भए महाअभियोग प्रस्ताव आउनै नपाउने भएकाले छापामार शैलीमा पेश गर्नु परेको बताएका छन् । सिंहदरबारमा संसदीय मामिला पत्रकारहरुसँग कुरा गर्दै महाअभियोग प्रस्तावका प्रस्तावक शाहीले कुरा चुहिएर महाअभियोग दर्ता हुनुअघि नै लोकमानले प्रतिशोध साँध्ने तयारी गरेकाले आफ्नै सांसदलाई पनि झुक्याउनुपरेको […]