Comments Add Comment

माओवादी केन्द्र

List Grid
प्रचण्डले कार्यकर्तालाई सोधे- क्रमभंग गर्न तयार छौं ?

२१ वैशाख, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी कार्यकर्तालाई पुरानो आग्रह पूर्वाग्रह त्याग्न आग्रह गरेका छन् । मार्क्सको जन्म द्विशतबाषिर्की कार्यक्रममा प्रचण्डले केही दिनमा पार्टी एकता घोषणा हुने बताए । एमाले र माओवादी भंग गरेर नयाँ पार्टी बनाउने तयारी भइरहेको भन्दै उनले कार्यकर्तालाई सोधे-क्रमभंग गर्न तयार छौं ?’ आग्रह पूर्वाग्रह […]

एमाले र माओवादी आन्तरिक छलफलमा, एकताको मिलनविन्दु खोज्ने प्रयास

१९ वैशाख, काठमाडौं । पार्टी एकता प्रक्रियाले गति लिन नसकिरहेको बेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन् । दुबै पार्टीको अलग-अलग बैठकमा एकता प्रक्रियामा देखिएको गतिरोध र समाधानको उपायबारे छलफल हुने नेताहरुले बताएका छन् । एमालेले स्थायी कमिटी बैठक र माओवादी केन्द्रले सचिवालय बैठक बोलाएका छन् । माओवादी केन्द्रको बैठक बिहान […]

राजनीतिक अराजकताको अन्त्य भयोः प्रचण्ड

१८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक अराजकताको अन्त्य भएको बताएका छन् । बबरमहलमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले जनताले अब विकास र निर्माणको कामले गति लिएको हेर्न चाहेको बताए । आफूले युद्धलाई शान्ति र शान्ति प्रक्रियामार्फत् मुलुकमा ठूलो राजनीतिक परिवर्तनको नेतृत्व गरेकोले अब जनताको […]

समाजवादको लागि संघर्ष गर्नु नेपाली श्रमिकको मुख्य कार्यभारः प्रचण्ड

१८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य रहेको बताएका छन् । उनले समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार रहेको पनि बताएका छन् । विश्व मजदुर दिवसको अवसरमा मंगलबार प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा लेखिएको छ, भनेका छन्, ‘देश स्थिरता र समृद्धिको बाटोमा […]

गगन थापाले भने : एमाले-माओवादी सच्चा कम्युनिष्ट होइनन्

१४ वैशाख, चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले र माओवादी सच्चा कम्युनिष्ट नभएको आरोप लगाएका छन् । चितवनमा आयोजित संगठन सुदृढीकरण एवं पुनर्जागरण कार्यक्रममा थापाले एमाले लगायत देशका कम्युनिष्ट पाटीहरुले विगत २६ बर्षदेखि आफूलाई कम्युनिष्टको रुपमा परिभाषित गर्दै आए पनि उनीहरु सच्चा कम्युनिष्ट नरहेको तर्क गरे । एमाले र माओवादीले टेकेको जमिन कांग्रेसको […]

एमाले-माओवादी सच्चा कम्युनिष्ट होइनन्ः गगन थापा

१४ वैशाख, चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले र माओवादी सच्चा कम्युनिष्ट नभएको आरोप लगाएका छन् । चितवनमा आयोजित संगठन सुदृढीकरण एवं पुनर्जागरण कार्यक्रममा थापाले एमाले लगायत देशका कम्युनिष्ट पाटीहरुले विगत २६ बर्षदेखि आफूलाई कम्युनिष्टको रुपमा परिभाषित गर्दै आए पनि उनीहरु सच्चा कम्युनिष्ट नरहेको तर्क गरे । एमाले र माओवादीले टेकेको जमिन कांग्रेसको […]

नमिलेका विषयमा सहमति खोज्न ओली र प्रचण्डबीच भेटवार्ता

१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवंम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार साँझ छलफलमा जुटेका छन् । पार्टी एकतामा नमिलेका विषयको सहमति खोज्न अध्यक्षद्वय ओली र प्रचण्डले बालुवाटारमा छलफलका लागि भेटवार्ता गरेका हुन् । यही वैशाख ९ गते लेनिन दिवसका अवसरमा पार्टी एकता गर्ने भनिएपछि एकता टरेपछि पुनः एकताको नयाँ […]

प्रचण्डको आह्वान- विदेशी शक्तिविरुद्ध अन्तिम लडाइँमा उत्रौं

१३ वैशाख, रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति सक्रिय भएको बताएका छन् । एमालेसँगको एकता प्रक्रिया लम्बिरहेको बेला प्रचण्डले एकता सफल पार्ने चुनौति रहेको धारणा राखे । रौतहटको चन्द्रपुरमा बिहीबार आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता […]

प्रचण्डनिवासको निष्कर्ष : एकताबारे एमालेभित्रै कुरा मिलेको छैन

९ वैशाख, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको माओवादी केन्द्रीय कार्यालयको बिस्तारित बैठकले पार्टी एकताका लागि अग्रिम मिति तोक्नु उपयुक्त नहुने निष्कर्ष निकालेको छ । एकताका लागि अझै एक-दुई महिना लाग्नसक्ने बैठकको निष्कर्ष छ । बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन्, ‘ठ्याक्कै तिथि तोक्न सकिन्न । अलिकति टाइम लेला, तर एकता अनिवार्य छ ।’ […]

झापाको मेचीनगरबाट सुरू भयो एमाले-माअोवादी एकीकरण

९ वैशाख, काँकडभिट्टा । केन्द्रमा पार्टी एकीकरण गर्न ढिलाइ भएको भन्दै झापा मेचीनगरको एउटा वडामा एमाले र माओवादी केन्द्रबीच आइतबार एकीकरण घोषणा भएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना र लेनिन दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको वडा नं १० मा केन्द्रलार्इ चुनाैती दिदै एमाले र माओवादी वडा कमिटीबीच एकीकरण गरिएको हो । पार्टीको केन्द्रीय नेतृत्वले आइतबारकै […]

प्रचण्डनिवासको निष्कर्षः एमालेभित्रै कुरा मिलेको छैन, एकताको मिति नतोकौं

९ वैशाख, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको माओवादी केन्द्रीय कार्यालयको बिस्तारित बैठकले पार्टी एकताका लागि अग्रिम मिति तोक्नु उपयुक्त नहुने निष्कर्ष निकालेको छ । एकताका लागि अझै एक-दुई महिना लाग्नसक्ने बैठकको निष्कर्ष छ । बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन्, ‘ठ्याक्कै तिथि तोक्न सकिन्न । अलिकति टाइम लेला, तर एकता अनिवार्य छ ।’ […]

एमाले-माओवादी एकता टर्दैनः माधवकुमार नेपाल

५ वैशाख, बर्दिवास । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाले-माओवादीबीचको एकता अब कसैको इच्छा र लहडले नटर्ने बताएका छन् । महोत्तरीको बर्दिवासमा बुधबार एमाले बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अब बाहिरी शक्ति मात्र नभइ एमाले र माओवादी केन्द्रकै कुनै नेताको लहडले पनि एकता नटर्ने […]

अग्नि सापकोटासँग अन्तर्वार्ता : एमाले माओवादी बराबर ! चुनावको हिसाब काम लाग्दैन

४ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं सांसद अग्नि सापकोटाले एमाले र माओवादी दुबै पार्टीहरु बराबर हैसियतका रहेको बताएका छन् । नेपालको राजनीतिक परिवर्तनमा दुबै पार्टीको योगदान बराबर रहेको सापकोटाको विश्लेषण छ । राजनीतिमा दुबै पार्टीको बराबरी योगदान रहेकाले सोही स्पिरिटमा पार्टी एकता हुनुपर्ने र एकता सम्मानजनक हुनुपर्ने माओवादी नेता सापकोटाको जिकिर छ […]

एमाले माओवादी बराबर ! चुनावको हिसाब काम लाग्दैन

४ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं सांसद अग्नि सापकोटाले एमाले र माओवादी दुबै पार्टीहरु बराबर हैसियतका रहेको बताएका छन् । नेपालको राजनीतिक परिवर्तनमा दुबै पार्टीको योगदान बराबर रहेको सापकोटाको विश्लेषण छ । राजनीतिमा दुबै पार्टीको बराबरी योगदान रहेकाले सोही स्पिरिटमा पार्टी एकता हुनुपर्ने र एकता सम्मानजनक हुनुपर्ने माओवादी नेता सापकोटाको जिकिर छ […]

बिबादित विषय टुङ्ग्याउने जिम्मा अोली र प्रचण्डलार्इ

४ वैशाख, काठमाडौँ  । पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयको अन्तिम टुङ्गो लगाउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओली र माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयोजन समितिको बैठकले दुर्इ अध्यक्षलार्इ जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गर्ने  माअोवादी  केन्द्रका नेता नारायणकाजी […]

शिक्षकहरुलाई प्रचण्डको सुझाव : छोराछोरी सरकारी स्कुलमै भर्ना गर्नू

३ बैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकहरुलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमै भर्ना गर्न निर्देशन दिएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको एक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘तपाईहरुका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनु होला ।’ सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले त्यसका लागि सबैले […]

शिक्षकहरुलाई प्रचण्डले भनेः छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्नू

३ बैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकहरुलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमै भर्ना गर्न निर्देशन दिएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको एक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘तपाईहरुका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनु होला ।’ सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले त्यसका लागि सबैले […]

पार्टी एकीकरण प्रक्रिया अन्योलमा, ओलीसँगको वार्ता रद्द गरेर प्रचण्ड पुगे सुकुटे

२ वैशाख,काठमाडौं । एमालेसँग औपचारिक पार्टी एकीकरण प्रक्रिया संवादहीन अवस्थामा रहेका बेला माओवादी अध्यक्ष प्रचण्ड आराम गर्न लागि सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रद्द गरेर प्रचण्ड सुकुटेतर्फ लागेका हुन् । उनी सुकुटे बीच रिसोर्टमा बसेका छन् । तनावबाट मुक्त हुन प्रचण्ड यसअघि पनि पटक पटक सुकुटे […]

पार्टी एकीकरण प्रक्रिया अन्योलमा, ओलीसँगको वार्ता रद्द गरेर प्रचण्ड सुकुटे पुगे

२ वैशाख,काठमाडौं । एमालेसँग औपचारिक पार्टी एकीकरण प्रक्रिया संवादहीन अवस्थामा रहेका बेला माओवादी अध्यक्ष प्रचण्ड आराम गर्न लागि सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रद्द गरेर प्रचण्ड सुकुटेतर्फ लागेका हुन् । उनी सुकुटे बीच रिसोर्टमा बसेका छन् । तनावबाट मुक्त हुन प्रचण्ड यसअघि पनि पटक पटक सुकुटे […]

मधेसवादी दललाई समेटेर सरकार दुई तिहाइको बनाउँछौं : प्रचण्ड

३० चैत, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको एजेण्डा विकास र समृद्धिभन्दा बाहेक अर्को नभएको बताएका छन् । माडीले नगरपालिकाले विहान आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले वाम गठबन्धनको सरकारलाई असफल हुने छुट नभएको बताए । उनले भने, ‘अब हामीले पनि गर्न सकिएन भने कसले गर्छ ? न […]

माओवादीको सबै जिम्मेवारी त्यागिसकेः सभामुख महरा

२८ चैत, काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफू अहिले माओवादी केन्द्रमा नरहेको प्रष्ट पारेका छन् । सभामुख सपथग्रहण लगत्तै पार्टीको सबै जिम्मेवारीबाट अलग भइसकेको उनले बताए । संसदीय मामिला पत्रकारसँग बुधबार सिंहदरबारमा कुरा गर्दै महराले भने, ‘सभामुख नहुदा पार्टीमा रहँदा पनि म सबैसग सन्तुलनमा रहने भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायसग संवाद गर्नलाई पार्टीले खटाउथ्यो । अब […]