Comments Add Comment

माक्कुसे

List Grid
पूर्वमिस नेपाल अनुष्काले काभ्रेको खुवाबाट बनाइन् ‘माक्कुसे’ ब्रान्ड

२३ फागुन, काठमाडौं । पूर्वमिस नेपाल अनुष्का  श्रेष्ठले सिर्जनात्मक उद्यम प्रारम्भ गरेकी छिन् । काभ्रेबाट ताजा  खुवा ल्याएर त्यसलाई नेपाली डेजर्ट ब्राण्ड ‘माक्कुसे’मा परिणत गरेकी उनले उत्पादन बजारमा पठाउन समेत सुरु गरेकी छिन् । गुदपाक र पुस्टकारीको नेपाली रेसिपी पुनर्जीवित गर्दै ‘माक्कुसे’ ब्राण्डमा उनका उत्पादन अब बजारमा उपलब्ध भएका हुन् । काठमाडौंमा परम्परागत रुपमा उत्पादन […]