Comments Add Comment

मातातीर्थ ओंशी

List Grid
अथक आमालाई अचेत अवस्थामा भेट्दा‍‍‍…

मलाई गाउँ अथवा देशबाट टाढा रहँदा गाउँघर तथा शहरका सडक कस्ता भए होलान्, निर्माणाधीन संरचना बनिसके कि बन्दै होलान्, सरकारी कर्मचारीले सेवाग्राहीको काम सहजै गरिदेलान् कि मैलेजस्तै सामान्य कामलाई पनि भनसुन नै गर्नुपर्छ होलालगायतका प्रश्नहरुले घचघच्याइरहन्छ । तर यो पटक ती भन्दा पनि धेरै केही बर्षदेखि पूर्ण परनिर्भर भएकी आफ्नै आमाको यादले पिरोलिरहेको थियो । […]