Comments Add Comment

माधव नेपाल

List Grid
कमरेड माधव र जेएनप्रति जिज्ञासा

आदरणीय कामरेडद्वय, म कहाँबाट शुरू गरूँ, यतिखेर मलाई नै थाहा छैन । शायद मेरो शुरूआत तपाईंहरूलाई तीतो लाग्ला, तर यदि हामीले यथार्थको धरातलमा उभिने प्रयास गर्‍यौं भने तीतो नलाग्न पनि सक्छ । कमरेडहरू एकपटक हामी धेरै अगाडि नगए पनि २०३५ सालको पुस ११ गते र त्यसपछिका दिनहरूलाई नियाल्नु आवश्यक हुनेछ । कमरेडहरू हाम्रा उद्देश्यहरू के […]

फेरि प्रधानमन्त्री बन्छु भनेर षड्यन्त्र कसैले नगरोस् : माधव नेपाल

१६ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् । वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराएका हुन् । ‘यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले […]

देउवालाई काबिल सहयोद्धा छान्न माधव नेपालको सुझाव

१४ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काबिल सहयोगी चुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवालाई नेपालले सो सुझाव दिएका हुन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालले आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न […]

माधव नेपाल समूहले देउवालाई भन्यो- सरकारमा आउँदैनौं

१३ साउन, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफूहरु सरकारमा नजाने बताएको छ । प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए, जसमा नेपाल पक्षबाट डा. विजय पौडेल सहभागी थिए । पौडेलका अनुसार बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए । ‘हामीले हामी तत्काल सरकारमा आउने सम्भावना छैन, पार्टी […]

माधव नेपाल भन्छन् : श्री ५ बडामहाराज खुशी हुनुभयो, हामीलाई आममाफी मिलेछ !

८ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई श्री ५ को हुकुमको संज्ञा दिएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी […]

३ साउनमा अर्को षड्यन्त्र असफल पार्‍यौं : माधव नेपाल

८ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि संसद विघटन गर्ने षड्यन्त्र असफल पारेको बताएका छन् । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पुग्न नदिने र संसद विघटन गर्ने मेरो कदम ठीक थियो भन्ने स्थापित गर्न खोजेको उनको आरोप छ । तर आफूहरुले त्यसलाई असफल पारेको भन्दै उनले भने, ‘संसदलाई जोगाएका […]

प्रचण्ड र उपेन्द्र यादवले माधव नेपाललाई भेटे

५ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् । तीन नेताहरुबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो । भेटमा सरकारको साझा नीति तथा कार्यक्रमबारे छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)ले जानकारी दिए । ‘सरकारको साझा […]

माधव नेपालप्रति ओलीको टिप्पणी : सरकार ढाल्ने, अनि उनैलाई अध्यक्ष बनाउनुपर्ने ?

४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनु पार्टीका लागि शर्मनाक भएको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार भएको बताए । नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेको भन्दै उनले भने, ‘अपराध गर्ने, […]

माधव नेपाल समूह आन्तरिक छलफलमा

३ साउन, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूह आन्तरिक छलफ‍लमा जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरिरहेका बेला एमालेको माधव समूह आन्तरिक छलफलमा जुटेको हो । माधव समूहका एक नेताका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आन्तरिक छलफल गरिएको हो । छलफलबाट आजै निर्णय […]

विपक्षी गठबन्धनको बैठक कोटेश्वरमा सुरु, माधव नेपाल पनि सहभागी

२८ असार, काठमाडौं । काठमाडौं पाँच दलीय विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । कोटेश्वरस्थित नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालयमा बैठक सुरु भएको हो । सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि विपक्षी गठबन्धन छलफलमा जुटेको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा […]

अदालतले आफ्नो गरिमा बढायो : माधव नेपाल

२८ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताएका छन् । ‘सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता नेपालले भने । यसपटक अदालतले आफ्नो गरिमा बढाएको उनले बताए । संविधानमा केही अस्पष्टतता थियो । तर त्यो […]

१० बुँदे सहमतिप्रति नेपाल समूहमा असन्तुष्टि

२८ असार, काठमाडौं । १०बुँदे सहमतिप्रति नेकपा एमालेको माधवकुमार नेपाल समूहमा असन्तुष्टि देखिएको छ । यो सहमतिले २८ फागुनमा अध्यक्ष केपी शर्मा ओली समूहले गरेको निर्णयलाई स्वीकार गरे सरह भएको उनीहरुको तर्क छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षका दोस्रो तहका नेताहरु रहेको कार्यदलले आइतबार साँझ १० बुँदे सहमति गरेको […]

माधव नेपाल असन्तुष्ट !

२७ असार, काठमाडौं । नेकपा एमालेमा कार्यदलले गरेको १०बुँदे सहमतिलाई अदालतमा विचाराधीन मुद्दामा अपव्याख्या गरेको भन्दै माधव नेपालले असन्तुष्टि जनाएका छन् । उनी निकट नेताहरुका अनुसार सहमतिमा उल्लेख भएका विषयमा नेता नेपालको आपत्ति छैन । उपमहासचिव घनश्याम भुसालसहितका कार्यदलका सदस्यहरुले उनीसँगै परामर्श गरेर सहमति गरेका हुन् । तर सहमतिलाई अदालतलाई प्रभावित गर्ने गरी अपव्याख्या भएको […]

नेपाल समूहको तीन शर्त, पूरा गर्न ओली तयार होलान् ?

२५ असार, काठमाडौं । नेकपा एमालेमा सहमति खोज्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ । लामो समय अनौपचारिक छलफल गरेको र सोमबारदेखि कार्यदल ब्यूँताएर बैठकमा बसेका नेताहरुबीच सहमति भने जुट्न सकेको छैन । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले सहमति नजिक पुगेको बताउने गरेका छन् । तर हरेक दिन कार्यदलको बैठक बिना सहमति […]

ओलीले भने– माधव नेपाल प्रचण्डका पुच्छर हुन्, प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बाैलाहा कुकुरले टोकेको छ र ?

१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालबारे अशोभनीय टिप्पणी गरेका छन् । प्रचण्डको पुच्छर, लाजसरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भन्दै ओलीले नेपालको आलोचना गरेका हुन् । ७०औं मदन भण्डारी जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘मैले भनेको थिएँ, माधव नेपाल प्रचण्डको […]

माधव नेपालप्रति ओलीको टिप्पणी : लाजसरम पचेको मान्छे

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई लाज सरम पचेको भनेर टिप्पणी गरेका छन् । उनले प्रचण्डपथलाई अँगालेको भनेर आरोपसमेत लगाए । ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधव नेपालप्रति सो टिप्पणी गरेका हुन् । ‘माधव नेपाल भन्ने एक जना […]

कम्युनिष्टलाई नयाँ शिराबाट एकीकृत गर्न माधव नेपालको आह्वान

१४ असार, काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न अपिल गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्तीको सन्दर्भमा सोमबार विज्ञप्ति जारी गर्दै नेपालले सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत […]

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे देउवा

३१ जेठ, काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उनकै निवास पुगेका छन् । देउवा महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर केहीबेर अगाडि पुगेका छन् । नेताहरुबीच छलफल जारी छ ।

एमाले नेपाल पक्षको प्रतिक्रिया : ओलीको आह्वानको अर्थ छैन 

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानलाई माधव नेपाल पक्षले खारेज गरेको छ । प्रारम्भिक प्रतिक्रिया दिंदै नेताहरुले ओलीको आह्वान जालझेलपूर्ण रहेको बताएका छन् । यसबारे औपचारिक धारणा भने सोमबार बस्ने स्थायी कमिटीको बैठकबाट सार्वजनिक गर्ने माधव नेपाल पक्षका नेताहरुको तयारी छ । एमाले माधव नेपाल […]

कस्तो होला झलनाथ–माधव विनाको एमाले ?    

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले कानूनी र प्राविधिक रूपमा एउटै भए पनि पार्टी संरचना, संसदीय मोर्चा र राजनीतिक गतिविधिमा विभाजित भइसकेको छ । तर दुवै समूहका नेताहरू पार्टी विभाजनको दोषबाट बच्न एकअर्का समूहमाथि गल्ती थोपर्ने प्रयास गरिरहेका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नेतृत्वको निर्देशन पालना […]

इतिहास ओलीसँग रहेन

अहिले नेकपा एमालेमा वामपन्थ होइन, ‘रामपन्थ’ हावी हुने खतरा छ । त्यसैले जो–जो केपी ओलीलाई एकल नेता मान्न तयार हुन्छन्, उनीहरू मात्रै पार्टीमा रहन्छन् भन्ने सोच विकास भएको छ । जबकि एउटा कम्युनिष्ट पार्टी विधि र पद्धतिमा चल्छ । त्यो भनेको केन्द्रीय कमिटीको सर्वोच्चता, सबै सदस्य केन्द्रीय कमिटीको मातहत, व्यक्ति संगठनको मातहत र एउटा महाधिवेशनको […]