Comments Add Comment

मानव विकास सूचकांक

List Grid
मानव विकास सूचकांकमा नेपाल ५ स्थान माथि उक्लियो

१ पुस, काठमाडौं । विश्वव्यापी मानव विकास सूचकांकमा नेपालले पाँच स्थान सुधार गरेको छ । विश्वव्यापी मानव विकास सूचकांक प्रतिवेदन २०२०का अनुसार नेपाल १ सय ४२ औं स्थानमा उक्लिएको छ । यसअघि १४७औं स्थानमा रहेको नेपाल यस वर्ष १ सय ८९ देशमध्ये १ सय ४२ औं स्थानमा उक्लिएको हो । नेपालभन्दा पछि ४७ वटा देश […]

मानव विकास सूचकांकमा नेपालको सामान्य प्रगति

२८ मंसिर, काठमाडौं । नेपालको मानव विकास सूचकांकमा सामान्य प्रगति भएको पाइएको छ । राष्ट्रिय योजना योजनाले सार्वजनिक गरेको नेपाल मानव विकास प्रतिवेदन–२०२० अनुसार नेपालको मानव विकास सूचकांक मूल्य ०.५८७ अंक पुगेको छ । सन् २०१९ को प्रतिवेदनमा सूचकांक मूल्य ०.५७९ थियो । योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीका अनुसार नेपाल अहिले विश्वमा मध्यम मानव […]