Comments Add Comment

मानसिक विकृति

List Grid
लकडाउनमा बालबच्चालाई गेमिङको लत !

अहिले अधिकांश बालबालिका फुर्सदिला छन् । शैक्षिक क्यालेन्डर नै अस्तव्यस्त भएको यो क्षणमा उनीहरूले लेखपढ गर्ने मेलोमेसो पनि हराएको छ । के पढ्ने, के गर्ने ? अन्यौलमा छन् धेरैजना । हुन त पढ्नका लागि साइत हेरिरहनुपर्ने होइन। पुराना पुस्तकहरू पढ्ने, लेख्ने गरे हुन्छ । तर, अहिलेको माहोलमा बालबच्चाहरुमा पढ्ने मुड सहजै बन्ने छाँट देखिँदैन । […]