Comments Add Comment

मालिस

List Grid
मालिसका अनेक लाभ

शिशुलाई तेलले मालिस गरिदिने हाम्रो परम्परा नै हो । खासगरी तोरीको तेलमा लसुन र मेथी फुराएर राम्ररी मालिस गरेपछि शिशुको शारीर बलियो र तन्दुरुस्त हुन्छ । यसले रक्तसंचार राम्ररी गराउँछ, जोर्नीहरुलाई लचिलो र मांसपेशीलाई बलियो बनाउँछ । त्यसैगरी सुत्केरी वा बुढाबुढीलाई पनि मालिस गरिन्छ । यद्यपि जुनसुकै उमेरका वा जस्तोसुकै अवस्थाका व्यक्तिलाई पनि मालिसले लाभ […]