Comments Add Comment

मिथिला खाना

List Grid
मिथिला खाना: स्वादिलो, स्वस्थ्यकर र शाकाहारी

मिथिला फुड मिथिला क्षेत्रको परम्परागत खाना हो । यो खाना स्वादिष्ट त हुन्छ नै त्यतिकै मात्रामा स्वस्थकर पनि हुन्छ । खासगरी तत्कालिन राजा जनकको खानाको रुपमा यो परिचित छ । मिथिला फुड शाकाहारी परिकार हो । यस्तो हुन्छ मिथिला खाना – मिथिला खानामा विभिन्न परिकार हुने गर्छन् । तराई क्षेत्र र त्यसमा पनि तत्कालिन मिथिला […]