Comments Add Comment

मिनी नेपाल

List Grid
डार्बिनमा ‘मिनी नेपाल’

डार्बिन । जता हेरेपनि नेपाल नै नेपाल । त्यहीँ छ स्वभ्युनाथ, हिमाल पहाड र तराई झल्कने भेषभूषा । मञ्चमा नेपाली कलाकारहरुको लोभलाग्दो प्रस्तुति । अझै विभिन्न जातजाति र भेषभुषा झल्कने नेपाली संगीतसँगै नृत्य प्रस्तुत हुँदा विदेशीहरु पनि मोहित देखिन्थे। कोही नेपाली फुड स्टलहरुमा नेपाली परिकारको साथमा रमाउँदै थिए। शनिबार अष्ट्रेलियाको डार्बिनमा सम्पन्न नेपाल महोत्सवको यो […]