Comments Add Comment

मीनबहादुर रायमाझी

List Grid
पूर्वप्रधानन्यायाधीश रायमाझीको संस्मरण प्रकाशित

काठमाडौं । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीको संस्मरणात्मक कृति ‘न्यायपालिकामा चार दशक: मेरा सम्झना’ आइतबारदेखि बजारमा आएको छ । न्यायपालिकामा चार दशक बिताएका रायमाझी २०६६ वैशाख २५ देखि २०६६ माघ २८ सम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएका थिए । ‘मेरा अनुभव खुला रुपमा मैले पुस्तकमा राखिसकेको छु । अब यो सार्वजनिक सम्पत्ति भएको छ र आफ्ना प्रतिक्रिया जनाउन […]