Comments Add Comment

मूर्तिमा

List Grid
मूर्तिको पनि अनेकथरी मुद्रा, के हो रहस्य ?

काठमाडौं । हामीले मन्दिरमा देख्ने मूर्तिहरु फरक फरक भावभंगिमामा बनाइएको हुन्छ । कुनै मूर्तिको हात एकाथरीको हुन्छ भने कुनै मूर्तिमा अर्कैथरीको हुन्छ । यो विभिन्न कथाको आधारमा तयार पारिएका मूर्तिहरुमा कथालाई बोल्ने प्रयोजनका लागि यस्ता मुद्राहरु बनाउने गरिन्छ । शास्त्रीय विधान अनुसार बनेका भगवानका मूर्तिहरुमा हामीले हातको हाउभाउलाई फरक फरक कोणबाट देख्न सक्छौं । कुनै […]