Comments Add Comment

मृत्यु

List Grid
चट्याङ लागेर दुईको मृत्यु, सात घाइते

१८ वैशाख, पर्वत । पर्वतको दुई ठाउँमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । आइतबार साँझ झरीसँगै परेको चट्याङले जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका २२ वर्षीय विक्रम नेपालीको मृत्यु भएको छ भने महाशिला गाउँपालिका–६ फलामखानीका ३६ वर्षीय धनकुमारी थापाको मृत्यु भएको हो । चट्याङ लागेर नेपालीको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु […]

बसले मोटरसाइकललाई ठक्कर दिदा २ को मृत्यु

१७ वैशाख,विराटनगर । मोरङको उर्लाबारी-वरडंगा सडक खण्डमा आइतबार भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार को १ ख ३५९३ नम्बरको बसले विपरित दिशाबाट आइरहेको मे ३ प ३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी ८ का २१ वर्षीय सागर रुचाल र सोही ठाउँका ३२ वर्षीय सूर्यबहादुर वि.क.को मृत्यु भएको […]

सुमोको ठक्करले सप्तरीमा १ को मृत्यु

१७ बैशाख, सप्तरी। पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–७ मा भारतीय सुमोगाडीको ठक्करबाट शनिबार साँझ एकजना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिआर ३०पी १२०० नंको सुमोगाडीले ठक्कर दिँदा सप्तरीको मल्हनवा–४ निवासी ४२ वर्षीय साइकलयात्री बद्री साहको मृत्यु भएको इप्रका, कडोरबनाले जनाएको छ । यस्तै सप्तरीको कञ्चनरुप नगरपालिका–९ मा पिकअप भ्यान दुर्घटना हुँदा […]

रूकुममा जीप दुर्घटना हुँदा तीनको मृत्यु

 १५ वैशाख, रुकुम ।  शुक्रबार दिउँसाे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा ग १ ज २०६ नं.को जीप दुर्घटनामा तीन जनाकाे मृत्यु हुनुका साथै  ११ जना घाइते भएका हुन् । घटनामा रूकुम चौरजहारी नगरपालिका–८ का एक वर्षीय श्रीजन बुढा र जाजरकोट सक्ला– ७ का २८ वर्षीय कुमबहादुर बस्नेतकाे मृत्यु […]

सडक दुर्घटनामा महिलाको मृत्यु

१५ वैशाख, काठमाडाै । गएराति स्वयम्भू नजिक ठाडो भ¥याङमा भएको सडक दुर्घटनामा काठमाडौँ बस्दै आएकी गोरखाकी ३५ वर्षीया भगवती अर्यालको मृत्यु भएको छ । लु १ ख ९९९६ नंको ट्रकले स्वयम्भूबाट सीतापाइला आउने क्रममा बा ८२ प ३२२ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेकी अर्यालको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको […]

भिरबाट खसेर एकको मृत्यु

पाल्पा, १५ वैशाख । पाल्पाको छहरा रैनादेवी गाउँपालिका–४ मेहलढापका ६४ वर्षीय मानबहादुर सारुको भिरबाट खस्दा मृत्यु भएको छ । मेहलढापस्थित सुकदहको बाटोदेखि १५ मिटर तल खस्दा उहाँको आज बिहान घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सारुको शवपरीक्षणका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको मुझुङ्ग इलाका प्रहरी कार्यालयका प्रमुख रेशम जीसीले बताए ।

बस र भ्यान ठोकिँदा एक जनाको मृत्यु

१२ वैशाख, राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कृष्णाराम गाउँपालिका–१ स्थित सीतापुरमा एक भ्यान र यात्रुबाहक बस ठोकिँदा सोही गाउँपालिका–३ का २५ वर्षीय ओमप्रकाश चौधरीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १८२७ नंको यात्रुबाहक बस विपरीत दिशाबाट आउँदै गरेको को १ ज १५५१ नंको भ्यानमा ठोकिएको प्रहरीले जनाएको छ । ठक्करबाट […]

अर्घाखाँचीका भट्टराईको कतारमा मृत्यु

२५ अप्रील, कतार । रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँची जिल्ला साविकको सिमलपानी गाविस-९ बाउनटोलका ३० वर्षीय बिष्णु भट्टराईको सवारी दुर्घटनामा परी कतारमा मृत्यु भएको छ । यही अप्रील २० तारिखमा डिउटीको समयमा सवारी दुर्घटनामा परी घाइते भएका उनको मृत्यु भएको हो । भट्टराईको दुःखद निधन भएको भन्दै अर्घाखाँची सेवा समाज कतारले खुःख व्यक्त गरेको छ […]

पौडी खेल्दै गर्दा डुबेर अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

२४ अप्रील, अमेरिका । अमेरिकाको उत्तरी राज्य मिनिसोटाको एक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको नदीमा डुबेर मृत्यु भएको छ । स्थानीय साउथवेस्ट मिनिसोटा स्टेट यूनिभर्सिटीमा अध्ययन गर्ने अर्बिन थापा शनिबार दिउँसो पौडी खेल्ने क्रममा नदी डुबेका थिए । मृतक थापाका आफन्त प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाका अनुसार डेढ वर्ष अघि उच्च शिक्षाका लागि उनी […]

सुतेकै ठाउँमा जलेर मृत्यु

६ वैशाख, मोरङ  । मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित दलेलीमा आगोमा जलेर एक जनाकाे मृत्यु भएकाे छ । २३ वर्षीय राजेश ऋषिदेवको अाफ्नै घरमा लागेकाे अागाेमा परी  मृत्यु भएको हाे । घरमा कोही नभएको बेला मादक पदार्थ सेवन गरी टुकी बालेर सुतेका उनको त्यसैबाट घरमा आगो सल्किँद घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले […]

दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते

६ वैशाख, लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ स्थित सडकमा बुधबार बिहान यात्रुवाहक बस पुलमा ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक यात्रु घाइते भएका छन् । काठमाडाैंबाट यात्रु लिएर कांकडभिट्टा आउँदै गरेको ना ६ ख ४९७७ नम्बरकाे फिफा बस बिहान ५  बजेतिर  सडक छेउमा रहेको पुलमा ठोक्किएर पल्टिदा बसका चालक ३५ वर्षीय […]

डोल्पामा जीप दुर्घटना, ४ को मृत्यु, २ घाइते

५ बैशाख, दुनै । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको भिठ्ठी भन्ने स्थानमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भिठ्ठीबेसीबाट सदरमुकाम दुनै आउँदै गरेको भे १ च ११५१ नम्बरको जीप मंगलबार दिउँसो १२ बजेतिर सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनामा जीप चालक दैलेख घर भई हाल डोल्पाको कालागौंडा बस्ने अन्दाजी २५ […]

पूर्णागिरिबाट फर्केका दुई जनाको मृत्यु

५ वैशाख, कैलाली। पूर्णागिरि दर्शन गरेर फर्किरहेका हसुलीयाका ३७ वर्षीय वसन्त विक र ३५ वर्षीय मीना विकको बसको ठक्करबाट मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका– ५ वन समिति नजिकै बसले ठक्कर दिँदा ती दुई जनाको मृत्यु भएको हो । पूर्णागिरि दर्शन गर्न जाने दर्शनार्थी लिएर कैलाली आइरहेको सुदूरपश्चिम यातायातको ना ३ ख […]

गोरुको आक्रमणबाट बालिकाको मृत्यु

२३ भदौ, राजविराज । जिल्लाको छिन्नमस्ता गाविसमा गोरुको आक्रमणवाट बुधबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता–९ निवासी जितन सदाकी डेढ वर्षीया छोरी रोमा सदा रहेको प्रहरीले जनाएको छ । आफ्नै घरअगाडि खेल्दै गरेकी ती बालिकालाई गोरुले आक्रमण गरेको थियो

मरेको १० घण्टापछि घाटमा ब्युँझिइन् महिला, यमराजसँग भेटघाट गरेको दाबी

यो दुनियामा के के मात्र सुन्नु पर्छ हँ ? भारतमा एक ९० वर्षे महिला मृत घोषित गरिएको १० घण्टापछि ब्युँझिएकी छिन् । यतिमात्र त ठिकै थियो । तर ती महिलाले आफुले मरेर यमराजसँग भेटघाट गरेर फर्किएको भनेपछि सबै छक्क परेका छन् । भारतको उत्तरप्रदेशस्थित खुर्जा क्षेत्रकी कैला देवी नामकी वृद्धाको गत जुलाई २५ का दिन […]

भिरबाट झरेको ढुंगाले लागेर एकको मृत्यु

१७ साउन, धनकुटा । धनकुटाको परेवादिनमा घाँस काट्ने क्रममा भिरबाट झरेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ ।  परेवादिन ५ बस्ने ४२ वर्षीय कमला सुबेदी आइतबार दिउँसो १ बजे स्थानीय जंगलमा घाँस काट्ने क्रममा माथीबाट झरेको ढुङ्गाले लागेको थियो । ढुङ्गाले लागेर गम्भिर घाइते उनको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा राती ८ बजे मृत्यु […]

पोखरीमा डुबेर एकको मृत्यु

२३ असार, झापा । झापाको दमकमा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–१९ निवासी ४१ वर्षीय अर्जुन लिम्बू रहेको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बुधबार साँझ घर नजिकैको पोखरीमा हातखुट्टा धुन गएका उनी चिप्लिएर पोखरीमा डुबेको प्रहरीले जनाएको छ । पोखरीमा डुबेलगत्तै तत्काल उद्धार गरी उपचारका लागि स्थानीयवासीले दमकमा […]

अन्तिम संस्कारका दुइ विचित्र परम्परा

दुनियामा कतिपय यस्ता अनौठो परम्पराहरु छन् जसका बारेमा सुन्दैमा जिउ सिरिंग हुन्छ । मान्छे मरिसकेपछि गरिने अन्तिम संस्कारका परम्पराहरु क्तिपय यस्ता छन् की विश्वासै गर्न गाह्रो हुन्छ । कही मान्छेको लासलाई खुल्ला ठाउँमा फ्याँकिन्छ भने कतै लासलाई काटेर गिद्धलाई खुवाइन्छ । नेपालको हिमाली क्षेत्रमा बस्ने डोल्पो जातिका साथै तिब्बत, चीनको किंघाइ तथा मंगोलियामा समेत कतिपय […]

मर्ने दिन थाहा भए के होला ?

जन्मिएपछि एक दिन अवश्य मरिन्छ भन्ने शास्वत सत्य हो र सबैलाई थाहा छ । तर ठ्याक्कै कहिले मरिन्छ भन्ने कुरा चाहीँ सायद कसैलाई थाहा हुँदैन । यदि कसैले तपाइँको मृत्युको दिन तथा समय ठ्याक्कै बताइदियो भने के होला ? के आफ्नो मृत्युको दिन थाहा पाएपछि तपाइँको सोँचमा फरक आउला ? के तपाइँले जिवनलाई नयाँ नजरबाट […]

अत्यधिक मदिरा सेवनबाट तीनको मृत्यु, दुई सिकिस्त

५ असार,महोत्तरी ।  अत्यधिक मदिरा सेवनबाट  महोत्तरीमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सहसौला गाविस–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र गौशाला नगरपालिका–७ का पञ्च मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गएराति १० बजेसम्म सहसौला चोकमा अवस्थित विनोद महराको मदिरा पसलमा मदिरा पिएर […]

माटोको ढिस्कोले पुरिएर बैतडीमा एकको मृत्यु

५ असार, बैतडी । बैतडीको सिद्घेश्वर–३ खडितालमा माटोको ढिस्कोले पुरिएर शनिबार बेलुका एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार ज्यान जानेमा महारुद्र–३ का ६८ वर्षिय भवानी दत्त पन्त रहेका छन् । पन्त ढुङ्गा खानीमा काम गरिरहेका बेला माथिबाट आएको माटोको ढिस्कोले पुरिएर ज्यान गएको बताइएको छ । […]