Comments Add Comment

मेरो बाल्यकाल

List Grid
साथीहरु बदमाशी गर्थे, पिटाई म खान्थेँ: सुष्मा

मोडल सुष्मा अधिकारीको वाल्यकालको सम्झना उनकै शब्दमाः  सानोमा सार्‍है सोझी र लजालु थिएँ । साथी पनि निकै थोरै थिए । स्कुल पढ्दा त मेरा तीनजना मात्रै साथी थिए । म स्कुलमा औसत विद्यार्थी थिएँ । फस्ट , सेकेण्ड कहिल्यै भइनँ । बाबाले परिक्षाको बेला स्कुलबाट आउनेबित्तिकै पेपर मागेर कस्तो लेख्यौ भनेर सोधिहाल्नु हुन्थ्यो, मलाई दिक्क लाग्थ्यो […]

गाउँकै दिदी बहिनीबाट अपहरणमा परेँ: किरण केसी

अहिलेका चर्चित हास्य कलाकार किरण केसी सबैको भलो चिताउँछन् । तर, वाल्यकालमा उनी निकै बद्मास थिए । किरणकै भाषामा भन्ने हो भने उनी ‘महाबद्मास’ थिए । किरणको बाल्यकाल, उनकै शब्दमाः मलाई सानोमा ‘भैया’ भन्थे । अहिले पनि इमाडोलका मेरा पुराना साथीहरु मलाई भैया भनेर बोलाउँछन् । भैया भनेर मलाई माया गरेको रे । आमाले भन्नुभए […]

‘म त सानोमा आमाको पुच्छरै हो’

नेपाली सांगीतिक क्षेत्रमा गायिका दुर्गा खरेलको नाम पुरानो भैसक्यो । चर्चित गीतकी गायिका दुर्गाले आफ्नो बाल्यकाल संझिएकी छिन् । आउनुहोस् जानौ, कस्तो थियो उनको बाल्यकाल । घरमा बाबाले कहिले ‘कान्छी’ भन्नु हुन्थ्यो कहिले ‘माको’ भन्नुहुन्थ्यो । माकोको अर्थ मैले अहिलेसम्म थाहा पाउन सकेको छैन । म त आमाको पुच्छरै हो । काहिँ गएपनि आमालाई छोड्दिनथेँ […]

साथीले लोला हान्यो, मैले पिटाई खाएँ: जितु नेपाल

सानो छँदा म बासँगभन्दा आमासँग नजिक थिएँ । बासँग चाहिँ ठ्याक मिल्थेन । बा बिहानै उठेर गीता पाठ गर्नु हुन्थ्यो । उहाँको चाहना थियो, छोराले रुद्री, चण्डी पढोस्, स्कुलमा फस्र्ट होस र ठुलो भएपछि मास्टर वा सरकारी कर्मचारी बनोस् । मलाई भने पढ्न सार्‍है अल्छि लाग्थ्यो । बिहान एक भारी घाँस काट्नु पथ्र्यो । घाँस […]

‘मेरो एउटा खुट्टा लामो थियो, डाक्टरले काट्नु पर्छ भनेका थिए’

सञ्चिता लुईटेल/नायिका  म परिवारकी ठूली छोरी हुँ । सानोमा मलाई सबैले मुनु भनेर बोलाउनु हुन्थ्यो । अहिले पनि मेरो घरको नाम मुनु नै हो । मेरो घर काठमाडौं बत्तीसपुलतीमा थियो । अहिले पनि माइती त्यहीँ छ । म सानो हुँदा घरअगाडि सानो माछा पोखरी थियो । म ममीहरुले नदेख्ने गरी त्यहाँ गइरहन्थेँ । पटक-पटक त्यहीँ […]

दिदीले मलाई भुत्ल्याउँथी, म बहिनीलाईः दिपाश्री निरौला

सानोमा असाध्ये छुच्ची थिएँ म । चकचके त कति कति, कुरा गरिसाध्यै छैन । जे गर्न हुन्न भन्यो त्यही गर्थेँ । हामी सानो हुँदा गाउँमा केटाहरुले डण्डीबियो खेल्ने चलन थियो । डण्डीबियो केटीहरुले खेल्दैनथे । तर, म चाहीँ केटाहरुको ग्याङमा छिरेर खेल्थे । मेरो धेरैजसो साथीहरु केटा नै थिए । मलाई घरमा पनि बाबा आमाले […]

फिल्म हलमा साफसँग कुटाइ खाइयोः रवी डंगोल

म त घरको कान्छो छोरो । अलि बढी पुल्पुलिएँ । सानोमा मलाई जे पनि दुईटा चाहिन्थ्यो । मेरा दाई मभन्दा दुई वर्ष जेठा । अनि त झगडा मज्जैले पथ्र्यो । म निहुँ खोज्न पनि सार्‍है सिपालु थिएँ । आफुले भन्याजस्तो भएन भने निहुँ खोजिहाल्थेँ । फिल्म खुब हेर्न मन लाग्थ्यो । त्योबेला हलमा एउटा फिल्म […]

केराउ नाकमा घुसार्दा हस्पिटल भर्ना भएँ: केकी अधिकारी

म सानैदेखि धेरै कुरामा सोझी र इमान्दार केटी हुँ । स्कुलमा कहिल्यै कसैसँग झगडा गरिनँ । सायद क्लासको फष्ट गर्ल भएकीले पनि हुन सक्छ । तर, घरमा भाइसँग भने खुब झगडा पथ्र्यो । रिमोट हातमा लिने विषयमा कुटाकुट नै हुन्थ्यो दिदीभाईबीच । म स्कुलबाट आएपछि सबैभन्दा पहिले होमवर्क गर्थेँ । तर, भाई भोलीपल्ट बिहानसम्म पनि […]

दिनमै पाँच पटकसम्म लुगा फेर्थें: वर्षा शिवाकोटी

एकसय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी वर्षा शिवाकोटीले भर्खरै चलचित्र ‘भैरे’को काम सकिन् । ‘नाइ नभन्नु ल -२’, ‘पशुपतिप्रसाद’ लगायतका चलचित्रमा काम गरेकी वर्षाको बाल्यकालको स्मरण उनकै शब्दमा: पहिलो दिन स्कुल जाँदाको क्षण सम्झन्छु । मलाई स्कुल जानै मन लागेको थिएन । डराएकी थिएँ । ‘स्कुल जान्न’ भन्दै रोएकी थिएँ । मलाई आमा छोड्नै […]