Comments Add Comment

मोमीजी निशिया

List Grid
१३ वर्षीया निशियाले जितिन् ओलम्पिकमा स्वर्ण

११ साउन, काठमाडौं । जापानकी १३ वर्षीया मोमीजी निशियाले टोकियोमा ओलम्पिकमा स्वर्ण पदक जित्दै इतिहास बनाएकी छिन् । स्केटबोर्डिङतर्फ प्रतिस्पर्धा गरेकी उनले ब्राजिलकी १३ वर्षीया रायसा लेअललाई हराउँदै स्वर्णपदक जितेकी हुन् । लेअलले रजत पदक हात पारिन् भने कास्य जित्ने जापानकै फुना नाकायामाको उमेर पनि केवल १६ वर्ष छ । स्वर्ण, रजत र कास्य पदत […]