Comments Add Comment

मोशन सिकनेस

List Grid
लामो दुरीको यात्रामा ‘मोशन सिकनेस’बाट कसरी बच्ने

कोरोना सन्त्रासवीच दशैंको चहलपहल बढ्दैछ । शहरमा अस्थायी बसोबास गर्नेहरु आफ्नो मुलथलो फर्कन सुरु गर्दैछन् । काठमाडौंबाट बाहिरिनेको संख्या पनि बढ्दै गएको बताइन्छ । लामो यात्रा अहिले त्यती सहज छैन । त्यसो त कतिपयका निम्ती सामान्य दिनमै पनि लामो यात्रा कष्टकर हुनेगर्छ । गाडी चढ्नसाथ उनीहरुले आफुलाई अस्वस्थ महसुष गर्न थाल्छन् । गाडीको गन्ध र […]