Comments Add Comment

म्याक लुब्रिकेन्ट

List Grid
म्याक लुब्रिकेन्ट ‘म्याक परिवार कार्यक्रम’

७ माघ, काठमाडौं । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक लुब्रिकेन्टले नेपालका लागि म्याक परिवार कार्यक्रम सार्वजनिक गरेको छ । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित म्याक लुब्रिकेन्ट नेपालका लागि म्याक लुब्रिकेन्टको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग र ग्यालेक्सी अटोको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा म्याक परिवार कार्यक्रम सार्वजनिक भएको हो । म्याक परिवारको मुख्य उद्देश्य भनेको […]