Comments Add Comment

म्यागाजिन फोर्ब्स

List Grid
बढेन अर्बपति विनोद चौधरीको सम्पत्ति, वरियतामा खस्किए

२५ चैत, काठमाडौं । नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा स्थिर देखिएको छ । अमेरिकी म्यागाजिन फोर्ब्सका अनुसार यस वर्ष विनोद चौधरीको सम्पत्तिको कुल मूल्यांकन एक अर्ब ४० करोड डलर छ । अघिल्लो वर्ष पनि त्यही नै थियो । सन् २०१९ मा चौधरीको सम्पत्ति एक अर्ब ७० करोड डलर थियो । […]