Comments Add Comment

म्यान्मार

List Grid
नेपाल र म्यान्मारबीच व्यापार सम्झौता

१४ मंसिर, काठमाडाैं । नेपाल र म्यान्मारबीच शुक्रबार व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्मारकाे स्टेट काउन्सिलर आङ सान सु कीबीच भएको अलग अलग भेट र द्विपक्षीय वार्तापछि व्यापार र लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मारका तर्फबाट […]

म्यान्मारमा फेसबुक कसरी ‘दानव’ बन्यो ?

नेपालीमा एउटा उखान छ, ‘बाँदरको हातमा नरिवल ।’ अर्थात कुनैपनि कुराको उपयोगीता र महत्व नबुझेमा त्यसको दूरुपयोग हुनसक्छ । अहिले हाम्रो समाजमा फेसबुक त्यस्तै माध्यम बनेको छ । फेसबुक आँफैमा खराब होइन । तर, यही माध्यमलाई खराब ढंगले प्रयोग गर्ने प्रवृत्ति व्यापक छ । भनौं, नेपाली समाजमा फेसबुक ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खूर्पाको बिँड’ जस्तै भएको […]

म्यानमारका राष्ट्रपति विन मिन्ट लुम्बिनीमा

१३ भदौ, बुटवल । म्यानमारका राष्ट्रपति विन मिन्ट सिद्धार्थ गौतम बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयाास (बिमस्टेक) को चौथो बैठकमा सहभागी हुन मंगलबार काठमाडौं आएका राष्ट्रपति मिन्ट बुधबार लुम्बिनीको दर्शन गर्न आएका हुन् । राष्ट्रपति मिन्टलाई प्रदेश ५ का प्रदेश प्रमुखद उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, […]