Comments Add Comment

याक्थुङ

List Grid
‘याक्थुङ संस्कारहरू’ सार्वजनिक

सांस्कृतिक अभियन्ता हितराम तिल्लिङ मादेनद्वारा लिखित ‘याक्थुङ संस्कारहरू’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा याक्थुङ जातिको जन्म, विवाह र मृत्यु संस्कारका विविध पक्षहरू समेटिएको छ । किताब ६ खण्डमा विभाजित छ । धरानमा आयेजित कार्यक्रममा मादेनको पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै किरात याक्थुङ चुम्लुङका लिम्बुवान प्रदेश अध्यक्ष ध्रुवकुमार मेन्याङ्वोले धर्मबारे आन्तरिक बहस चलिरहेको […]