Comments Add Comment

युवराज संग्रौला

List Grid
प्रहरीमाथि प्रश्न : जे गर्दा पनि अभद्र व्यवहार ?

७ माघ, काठमाडौं । मुलुकी अपराध संहिताको दफा ११८ (१) मा भनिएको छ, ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन ।’ नेपालमा बसेर चीनविरुद्ध अपराध गरेको आरोपमा […]