Comments Add Comment

यूके भेरियण्ट

List Grid
बालबालिकामा नयाँ भेरियन्ट संक्रमणको आशंका

२५ चैत, काठमाडौं । विद्यालय जाने उमेरका बालबालिकाहरुमा समेत कोभिड–१९ को यूके भेरियण्ट (बी.१.१.७) सँग मिल्दोजुल्दो संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का प्रमुख डा. कृष्ण पौडेलका अनुसार बालबालिका र ५० वर्षभन्दा कम उमेरका मानिसहरुमा देखिएको संक्रमण यूके भेरियण्ट (बी.१.१.७) सँग मिल्दोजुल्दो पाइएको हो । यद्यपि यसलाई प्रमाणित गर्न गर्नुपर्ने जिन सिक्विनिङ […]