- Home
- योगेश भट्टराई
योगेश भट्टराई
३ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी दशकलाई भ्रमण वर्षको रुपमा मनाउनु पर्ने बताएका छन् । भ्रमण वर्षको उदघाटन समारोह जनवरी १ मा हुने र त्यो दिन नेपालका दूतावास रहेका सबै देशका पर्यटन मन्त्रीहरु आउने जानकारी पनि मन्त्री भट्टराईले दिए । आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई […]
१२ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्स घाटामा गएकाले विदेश घुम्दा पनि आफ्नो मन शान्त नभएको बताएका छन् । उनले नेपाल एयरलाइन्सको समस्या समाधानको खोजी भइरहेको जानकारी पनि दिएका छन् । एनआरएनए क्यानडाले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा सहभागी मन्त्री भट्टराईले भने, ‘नेपाल एयरलाइन्स अहिले घाटामा गइरहेको अवस्थामा […]
९ असोज, काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले नेपालको विशिष्टिकृत भौगोलिक बनावट र छिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद पनि केही वर्षदेखि हवाई दुर्घटना हुने दर कम हुँदै गएको बताएका छन् । क्यानडाको शहर मड्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४० औं महासभालाई बुधबार सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपालमा हवाई दुर्घटना हुने दर घट्दै […]
११ भदौ, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएपछि योगेश भट्टराईले पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवलोकन गरेका छन् । बुधबार विहान विमानस्थल निर्माणको प्रगति बुझेपछि भट्टराईले स्वर्गीय रविन्द्र अधिकारीलाई सम्झिए । यो विमानस्थल निर्माणमा अधिकारीको नेतृत्वदायी भूमिका थियो र पर्यटनमन्त्री रहँदा १५ फागुनमा उनको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको थियो । रवीन्द्रलाई […]
९ भदौ, काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले यो घोषणा गरेका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधि प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखलाई सम्बोधन […]
७ भदौ, फिदिम । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै संघीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री भट्टराईले समृद्ध अर्थतन्त्रका लागि आवश्यक विकासका पूर्वाधार निर्माणको कार्यले फड्को […]
२२ साउन, काठमाडौं । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले बुधबार पत्रकारमाझ अनौपचारिक रुपमा आफ्ना केही योजना सुनाए । उनको सबैभन्दा पहिलो र मुख्य ‘फोकस’ चाहिँ नेपाल एयरलाइन्सको सुधार देखिन्छ । मन्त्री भट्टराईले ‘वाह नेपाल एयरलाइन्स’ बनाउने प्रतिवद्धता पुनः दोहोर्याए । उनले आत्मविश्वासपूर्वक भने, ‘मैले बोलेकै काम गर्नका लागि हो, काम नगर्ने भए म बोल्ने नै थिइनँ […]
२२ साउन, काठमाडौं । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले बुधबार पत्रकारमाझ अनौपचारिक रुपमा आफ्ना केही योजना सुनाए । उनको सबैभन्दा पहिलो र मुख्य ‘फोकस’ चाहिँ नेपाल एयरलाइन्सको सुधार देखिन्छ । मन्त्री भट्टराईले ‘वाह नेपाल एयरलाइन्स’ बनाउने प्रतिवद्धता पुनः दोहोर्याए । उनले आत्मविश्वासपूर्वक भने, ‘मैले बोलेकै काम गर्नका लागि हो, काम नगर्ने भए म बोल्ने नै थिइनँ […]
१६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईलाई मन्त्री बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चुनावी बाचा नै थियो । तर यो बाचा पूरा गर्न ओलीलाई १७ महिना लाग्यो । १५ साउनमा भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भए । नेकपाकै कतिपय नेता सरकार अलोकप्रिय भएको बेला मन्त्री भएका भट्टराई भुंग्रोमा […]
१६ साउन, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । भट्टराई मन्त्री नियुक्त भएको भोलिपल्ट पेरिसडाँडा पुगेका हुन् । नेता, कार्यकर्ता तथा शुभेच्छुकसहित बिहीबार बिहान पेरिस डाँडा पुगेका भट्टराईले त्यहाँ स्थापना गरिएको जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा […]
१६ साउन, काठमाडौं । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले असफल भएको महसुस हुनासाथ मन्त्री पद त्याग्ने घोषणा गरेका छन् । मन्त्री पद सम्हालेको भोलिपल्ट पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भट्टराईले आफ्नालागि सबभन्दा ठूलो करार सम्झौता त्यही हुने बताए । बिहीबार बिहान तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले भने, ‘जुन दिन मैले काम […]
१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले गुठी विधेयकको विरोधमा सुरु भएको आन्दोलनमा ‘राजावादीहरु’ समेत मिसिएको भन्दै हाललाई विधेयक स्थगन गर्न सरकारसँग माग गरेका छन् । ‘आन्दोलनमा गएर आफ्नो-आफ्नो स्वार्थ बोक्नेहरूले रोटी सेक्न थाले । राजावादीहरु, राजा आउ भन्नेहरु धर्मको कुरा गर्न थाले । जातीय वितृष्णा फैलाउनेहरु सडकमा जान थाले […]
२१ फागुन, काठमाडौं । सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीलाई स्वेच्छाले पछि हट्नु सुझाव दिएका छन् । अन्सारीको अहिले सुनुवाई भइरहेको छ । बैठकमा नेकसा सांसद भट्टराईले अन्सारीलाई नागरिकतामा फरक फरक जन्ममिति र प्रमुख जिल्ला अधिकारीको नाम उल्लेख नहुनुको कारण सोधे । साथै काठमाडौंमा जन्मिएर पनि सबै शैक्षिक योग्यताको प्रमाणपत्र […]
१० माघ, काठमाडौं। नेकपाका नेता एवम् संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले अनसनरत डा. गोविन्द केसीलाई विश्वभरका संसदको इतिहास पढ्न आग्रह गरेका छन् । केसीले संसदको तागत र गरिमा बुझ्न नसकेको भट्टराईले आरोप लगाए। बिहीबार महाराजगन्ज चिकित्सा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित ‘चिकित्सा शिक्षा विधेयक’ विषयक अन्तर्क्रिया कार्यक्रममा भट्टराईले केसीलाई विश्वभरका संसदको इतिहास […]
९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले ११ गतेको संसद बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित हुने दावी गरेका छन् । पार्टी स्थायी समिति सदस्य तथा सांसद समेत रहेका भट्टराईले रिपोर्टस क्लवमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्रीलाई रोष्टममा जान नदिए बसेकै ठाउँबाट विधेयक प्रस्तुत गरेर पारित गरिने बताए । ‘माघ ११ गते बस्ने […]
८ माघ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिसभाको शिक्षा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित हुँदा डा.गोविन्द केसीको ऐतिहासिक जित हुने भन्दै उत्सव मनाउन आग्रह गरेका छन् । डा.गोविन्द केसीले अनसनस्थलबाट सांसदहरुलाई बिधेयक पारित नगर्न भिडियो अपील सार्वजनिक गरे लगत्तै नेकपा नेता भट्टराईले केसीको भावना अनुरुपनै बिधेयक पारित गर्न […]
३ माघ, बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले नेपाल बाहिर विद्यार्थी बेच्न खुलेका काराखानाले डा. गोबिन्द केसीलाई उचालेर पटकपटक अनसन बसाल्ने गरेको आरोप लगाएका छन् । झापाको बिर्तामोडमा बिहीबार सञ्चारकर्मीसाग कुरा गर्दै संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका भट्टराईले चिकित्सा शिक्षा विधेयकले डा. केसीका माग पूरा गरिसकेको दावी गरे । उनले […]
२ माघ, इलाम । नेकपाका युवा नेता एवं सांसद योगेश भट्टराई बुधबार इलाम आइपुगेका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा भट्टराईले अनसनरत डा. गोविन्द केसीको खरो आलोचना गरे । चिकित्सा विधेयक राम्रोसँग नबुझी डा. गोविन्द केसी इलाममा अनसन बसेको भट्टराईले बताए । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यसमेत रहेका भट्टराईले विधेयकमा डा. केसीका अधिकांश मागहरु […]
२ माघ, इलाम । नेकपाका युवा नेता एवं सांसद योगेश भट्टराई बुधबार इलाम आइपुगेका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा भट्टराईले अनसनरत डा. गोविन्द केसीको खरो आलोचना गरे । चिकित्सा विधेयक राम्रोसँग नबुझी डा. गोविन्द केसी इलाममा अनसन बसेको भट्टराईले बताए । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यसमेत रहेका भट्टराईले विधेयकमा डा. केसीका अधिकांश मागहरु […]
२५ पुस, काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेको छ । नेकपा सांसदहरुले बहुमतका आधारमा पास गरेको प्रतिवेदनमा कांग्रेसका सांसदहरुले फरक मत राखेका छन् । त्यसअघि डा. गोविन्द केसीसँग छलफल गरेर सहमति जुटाउने जिम्मा पाएका दुई नेता नै दुई किनारामा उभिए । पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगन थापा र […]
२५ पुस, काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेको छ । नेकपा सांसदहरुले बहुमतका आधारमा पास गरेको प्रतिवेदनमा कांग्रेसका सांसदहरुले फरक मत राखेका छन् । त्यसअघि डा. गोविन्द केसीसँग छलफल गरेर सहमति जुटाउने जिम्मा पाएका दुई नेता नै दुई किनारामा उभिए । पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगन थापा र […]