Comments Add Comment

योग

List Grid
‘योग गरौं तर डाक्टरको औषधि नफ्याकौं’

हाडीगाउँका योगगुरु सुरेन्द्रप्रसाद वाग्ले उमेरले ६८ वर्षका भए । तर उनको जोश-जाँगर तथा शरीरिक स्फूर्ति भर्खरको ठिटोको जस्तो छ । हरेक दिन बिहान-बेलुकी काठमाडौका विभिन्न ठाउँमा गई नेपाली तथा विदेशीलाई योग सिकाउनु उनको नियमित कर्म हो । उनी ८४ प्रकारका योगासनमध्ये ७६ वटा आसनमा पारंगत छन् । त्यसो त ४० वर्षको उमेरसम्म वाग्लेलाई योगाबारे केही […]

स्वस्थ्य हुने वैज्ञानिक प्रणाली याेगः प्रश्रित

काठमाडौ । संस्कृतिविद् तथा साहित्यकार मोदनाथ प्रश्रितले योग भनेको अध्यात्मसँग मात्र जोडिने विषय नभई यसको क्षेत्र विशाल रहेको बताएका छन् । साहित्य सन्ध्याको नियमित मासिक ३६२औँ शृङ्खला अन्तर्गत शनिबार ‘योग विज्ञान र मानव जीवनमा यसको उपयोगिता’ विषयको विशेष चर्चा तथा कविगोष्ठीमा उनले शरीर बलियो हुनका लागि रक्त सञ्चार ठीक हुनुपर्छ, त्यसका लागि प्राणायम आवश्यक पर्छ, यो […]