Comments Add Comment

रणवीर कपुर

List Grid
कास्टिक काउचबारे रणवीरको मजाक, परे ट्रोलरको फन्दामा

बलिउडमा पछिल्लो समय ‘कास्टिङ काउच’ को सन्दर्भ निकै चर्चामा छ । कास्टिङ काउच अर्थात फिल्ममा इन्ट्री हुन चाहने नयाँ युवतीहरुलाई निर्माता-निर्देशकले गर्ने यौन शोषण । कास्टिङ काउचलाई लिएर एक दक्षिण भारतीय अभिनेत्रीले नग्न प्रदर्शन गरेकी थिइन् । हालैमात्र चर्चित कोरियोग्राफर सरोज खानले यो विषयमा विवादित बयान दिएका छन् । ‘यहाँ विसुद्ध बलात्कार मात्र होइन, बलात्कृत […]

साहरुखको जन्मदिनमा देखियो दीपिका र कट्रिनाको दुश्मनी

नायक साहरुख खानले आफ्नो जन्मदिन धुमधामका साथ मनाउँदैछन् । उनको जन्मदिनको अवसर पारेर वुधबार बेलुकी बलिउडका कलाकार उनको फार्म हाउसमा पुगे । फार्ममा हाउसमा निर्देशक करण जोहर, फराह खान, नायिका कट्रिना कैफ, आलिया भट्ट देखिए । फार्म हाउसमा पुग्ने वित्तिकै कट्रिना  र आलियाले एकसाथ तस्बिर पोष्ट गरेका थिए । तर, पार्टीमा त्यतिबेला ट्विस्ट आयो जब […]

डेढ सय करोडमा रणवीर र आलियाको फिल्म

निर्देशक आयन मुखर्जी महंगो बजेटमा सुपरहिरो चलचित्र निर्देशनको तयारीमा छन् । यो चलचित्रमा नायक रणवीर कपुर, नायिका आलिया भट्टको साथमा चर्चित अभिनेता अमिताभ बच्चनले काम गर्दैछन् । कलाकारको कोणबाट यो चलचित्र पावरफूल छ । तर, निर्देशक मुखर्जी आफ्नो चलचित्र मेकिङको हिसाबले पनि हलिउड स्टान्डर्डको हुने दाबी गरिरहेका छन् । उनले आफ्नो करिअरकै सबैभन्दा सफल चलचित्र […]

रणबीरकी श्रीमति बन्दै कट्रिना

बलिउडका नायक रणबीर सिंह र नायिका कट्रिना कैफ श्रीमान्- श्रीमतिको भुमिकामा देखिए भने कस्तो लाग्दो हो दर्शकलाई ? दर्शकले उनीहरुलाई रिलमा श्रीमान् र श्रीमतिको भुमिकामा स्विकार गर्छन् या गर्दैनन यो त हेर्न बाँकी नै छ । तर, निर्देशक कविर खान भने रणबीर-कट्रिनालाई जोडीको रुपमा प्रस्तुत गर्दैछन् । मिडियाले उल्लेख गरे अनुसार भारतीय क्रिकेट टिमका पूर्व […]

माहिराको वचाउ गर्दै रणवीरले भने-‘उनी महिला भएकै कारणले गाली गर्नु गलत’

नायक रणवीर कपुर र पाकिस्तानी नायिका माहिरा खानको एउटा तस्बिर सामाजिक संजालमा खुबै भाइरल भैरहेको छ । अमेरिकामा दुइले धुम्रपान गरिरहेको तस्बिर सार्वजनिक भएपछि यसले सामाजिक संजालमा तहल्का नै मच्चायो । माहिरा र रणवीरको प्रेमको चर्चा मात्र चलेन, माहिरालाइ लिएर थुप्रै गालीहरु पनि बर्सिए । तर, अब तस्बिरको बिषयमा नायक रणवीर कपुरले मुख खोलेका छन् […]

अक्षयको ‘ट्वाइलेट’ बक्स अफिसमा चम्कियो, हटेको हो त बलिउडको ग्रहण ?

चलचित्र ‘बाहुवली २’ले बक्स अफिसमा धुम नै मच्चायो । तर, यो चलचित्र रिलिज भएपछि बलिउडका कुनै पनि चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेनन् । अमिताभ बच्चन, रणवीर कपुरदेखि साहरुख खान, सलमान खान जस्ता स्टारका चलचित्रले बक्स अफिसमा असफलताको स्वाद चाखे । एकाएक बलिउड बक्स अफिस कमजर देखियो । बलिउडमा ग्रहण लागेको चर्चा समेत भयो । […]

‘बाहुवली २’ लगायो बलिउडमा ग्रहण, ४ महिनामा ३० फिल्म असफल

के बलिउडमा ग्रहण नै लागेको हो ? दर्शकका आँखाले भव्य सेटमा रोचक कथा हेरिसकेपछि सामान्य फ्रेममा बनेका चलचित्र हेर्न छाडेका हुन् ? हरेक दिनजसो अहिले बलिउडका पण्डितहरुविच यही नै बहस हुन थालेको छ । अपि्रलको २८ तारिखमा रिलिज भएको चलचित्र ‘बाहुवली २’ले विश्वभरबाट १७ सय करोड भन्दा बढी कमाइसकेको छ । जसमा ५ सय करोड […]

सलमानपछि रणवीर र कट्रिनाको जोडी बक्स अफिसमा असफल

नायक रणवीर कपुरलाई बलिउडमा ‘लक’ नलागेको केही बर्ष भैसक्यो । गतबर्ष रिलिज भएको चलचित्र ‘ए जवानी हे दिवानी’ले केही राहत दिए पनि रणवीरलाई करिअर उकास्न अझै मिहिनेत गर्नुपर्ने देखिएको छ । रणवीर अभिनित चलचित्र ‘जग्गा जासुस’ बक्स अफिसमा असफल भएको छ । ३ बर्ष लामो प्रतिक्षापछि रिलिज भएको यो चलचित्रले बक्स अफिसमा कमजोर कमाइ गरेको […]

रणवीरले भेटे नयाँ प्रेमिका, कट्रिनानालाई जलन !

बलिउड अभिनेता रणवीर कपुर अहिले आफ्नो नयाँ फिल्म जग्गा जासुसको प्रमोसनमा व्यस्त छन् । तर यही व्यस्तताबीच पनि उनी एक खास व्यक्तिको लागि टाइम निकालिरहेका छन् । हो, रणवीरको जीवनमा नयाँ युवतीको प्रवेश भएको छ । उनी मुम्बईकी एक युवतीसँग डेटमा छन् । यी युवतीको फिल्म इन्डष्ट्रीसँग टाढाको साइनो पनि छैन । समाचारअनुसार जग्गा जासुसको […]

‘ट्यूबलाइट’ असफल भएपछि सलमानको इद रणवीरले छिने

नायक सलमान खानलाई यो बर्षको इदमा रिलिज भएको चलचित्र ‘ट्यूबलाइट’को असफलताले ठूलै झट्का त दिएको छ । अब, उनलाई नायक रणवीर कपुरले अर्को झट्का दिने भएका छन् । बलिउडमा इद भन्ने वित्तिकै सलमानको चलचित्र रिलिज हुने पर्वको रुपमा वुझिन्छ । हरेक बर्षको इद, सलमानले नै बुक गर्दै आएका छन् । तर, आउँदो बर्षको इद महिना […]

रणवीरसँग ब्रेकअपपछि कस्तो छ करिना र कट्रिनाको सम्बन्ध ?

नायिका कट्रिना कैफ र नायक रणवीर कपुरविच व्रेकअप भएपछि नायिका करिना कपुर र कट्रिनाको सम्बन्ध पनि विग्रिएको चर्चा चलिरहेको छ । करिना रणवीर र कट्रिनाको बिहे होस् भन्ने चाहन्थिन् । तर, अहिले यो जोडी अलग भैसकेको छ । तर, वुधबार बेलुकी आयोजित डिजाइनर मनिष मल्होत्राको पार्टीमा भने यी दुइले एक अर्कासँग आत्मियताका साथ कुराकानी गरेका […]

रणवीरले कट्रिनाको प्रशंसा गर्दै भने- उनीसँग काम गर्न मज्जा लाग्छ

हालै एक अन्तरवार्तामा बलिउड अभिनेत्री कट्रिना कैफले आफ्ना पूर्वप्रेमी रणवीर कपुरसँग आइन्दा फिल्म नखेल्ने कुरा गरेकी थिइन् । अब रणवीरले उनलाई सामाजिक सञ्जालमा जवाफ दिएका छन् ।’ फेसबुकमा लाइभ उपस्थित भएका रणवीरले सुरुमा मिडियासँग गुनासो गरे । कट्रिनाले आफूसँग फिल्म खेल्दिन भनेर नबोलेको उनको जिकिर थियो । ‘मिडियाले यो खबरलाई गलत तवरले प्रस्तुत गरे,’ उनले […]

दुई पूर्वप्रेमीसँग किन हिमचिम बढाउँदैछिन् कट्रिना ?

बलिउड अभिनेत्री कट्रिना कैफ यतिबेला आफ्ना दुई पूर्व प्रेमीहरुसँग एकसाथ नजिकिएकी छिन् । नजिकिनुको कारण हो उनका दुई फिल्म । कट्रिनाका दुई फिल्म अहिले निर्माणाधिन छन्, ‘टाइगर जिन्दा है’ र ‘जग्गा जासुस’ । एउटामा नायक सलमान खान छन् भने अर्कोमा रणवीर कपुर । यी दुवै नायक कट्रिनाका पूर्वप्रेमी हुन् । कट्रिना अहिले जग्गा जासुसको प्रमोसनमा भिडिरहेकी […]

ब्रेकअपपछि पहिलोपटक रणवीर कट्रिनाको हाँसो ठट्टा

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना  कैफको ब्रेकअप भएको लामो समय बितिसकेको छ । ब्रेकअपपछि उनीहरु पानी बाराबार जस्तै अवस्थामा थिए । तर, शुक्रबार उनीहरु एउटा कार्यक्रममा सँगै देखिए । उनीहरुबीच हाँसो ठट्टा पनि चल्यो । दुवैको प्रस्तुतिलाई हेर्दा अड्कल गर्न सकिन्थ्यो कि उनीहरुबीच अब रिसराग बाँकी छैन । फिल्म ‘जग्गा जासुस’ को गीत […]

श्रीदेवीकी छोरीलाई भाउ दिएनन् रणवीरले

बलिउड अभिनेत्री श्रीदेवीकी जेठी छोरी जान्भी कपुरले अहिलेसम्म कुनै फिल्म खेलेकी छैनन् । तर बलिउडमा उनको चमकदमक कुनै स्थापित हिरोइनको भन्दा कम छैन । पार्टीहरुमा जाने, आफ्नो ग्ल्यामर देखाउने, क्यामराहरु आकषिर्त गर्ने, अनि कसरी हुन्छ मिडियामा गसिप बन्ने, यस्तै छ जान्भीको दिनचर्या । जान्भीलाई हालै करण जौहरको बर्थडे पार्टीमा पनि देखियो । त्यहाँ उनी आफ्नी […]

किन मिडियासँग यति रुष्ट रणवीर ?

नायक रणवीर कपुर यतिबेला चलचित्र ‘दत्त बायोपिक’मा काम गरिरहेका छन् । सायद, उनी आफ्नो यो लुक्स लुकाउन चाहन्छन् । तर, पापाराजीहरु भने रणवीरको सोही लुक्स बाहिर ल्याउन चाहन्छन् । सायद, यही कारणले पनि हुनसक्छ नायक रणवीर कपुर र मिडियाविच ३६ को आँकडा सुरु भएको छ । हालैमात्र रणवीरले एयरपोर्टमा मिडियामाथि यस्तै व्यवहार गरेका छन् । […]

५ अफेयरपछि मागिबिहे गर्ने मुडमा रणवीर, आमा हेर्दैछिन् केटी

बलिउड अभिनेता रणवीर कपुर प्रेम गर्दा-गर्दा थाकेछन् क्यारे । अहिलेसम्म ५ जना केटीरुसँग अफेयर चलाइसकेका उनी अब चाँडै मागी बिहे गर्ने सुरसारमा छन् । भारतको एउटा चर्चित वेबसाइटका अनुसार लन्डनको एउटा प्रख्यात परिवारसँग रणवीरको बिहेको कुरा चलिरहेको छ । हालै उनकी आमा नीतु कपुर केटीको परिवारलाई भेट्न लन्डन पनि गएकी थिइन् । यद्यपि, नीतु र […]

करणको फिल्ममा साहरुख र रणवीर एकसाथ

बलिउडमा केहि कुराहरु यस्ता छन्, जसलाई आट्न कमैले मात्र सक्छन् । त्यही असंभव कुरालाई संभव मनाउन माहिर छन्, निर्देशक तथा निर्माता करण जोहर । करण जोहरले बलिउडका चर्चित कलाकारका छोरा छोरीलाई फिल्म नगरिमा भित्राइरहेका छन् । अब, उनै करणले बलिउडका दुई चर्चित नायकलाई एकसाथ पर्दामा ल्याउने तयारी गरेका छन् । एक चर्चित वेवसाइटका अनुसार, करणको […]

जब, अनुष्कालाई रणवीरले भूत बनेर तर्साए…

बलिउडका चर्चित नायक रणवीर कपुर यतिबेला नायक संजय दत्तको बायोग्राफीमा आधारित रहेर तयार भैरहेको चलचित्रमा काम गरिरहेका छन् । संजय दत्तको भूमिकामा देखिन रणवीरले पनि खुबै मिहिनेत गरिरहेका छन् । यो चलचित्रमा नायिका अनुष्का शर्माको पनि विशेष भूमिका छ । अनुष्का निर्मित तथा अभिनित चलचित्र ‘फिल्लौरी’ प्रदर्शनका लागि पनि तयार भएको छ । यो चलचित्रमा […]

रणवीर कपुर जेलमा, कारण यस्तो छ

बलिउड कलाकारहरु फिल्ममा आफ्नो भूमिकामाथि न्याय गर्न जे पनि गर्छन् । यही उदाहरण पेश गरेका छन् रणवीर कपुरले । रणवीर अहिले भोपालको एउटा जेलमा छन् । उनले सात दिन जेलमा बिताउने छन् । खासमा उनी कुनै अपराध गरेर होइन, सञ्जय दत्तको जीवनमाथि बन्न लागेको बायोपिक फिल्मको तयारीका लागि जेल जान लागेका हुन् । यो फिल्ममा […]

फोटो लिकः संजय दत्त बनेपछि यस्तो देखिए रणवीर कपुर

बलिउडका मेकर तथा स्टारहरु आफ्नो चलचित्रको भूमिका लुकाउन निकै कोशिश गर्छन् । फोटो सार्वजनिक होला कि भनेर, उनीहरुले सेटमा मोबाइल, क्यामेरा नै निषेध गरेका हुन्छन् । तर, पनि पापाराजीहरुले पिछा गरेपछि कसको के लाग्छ र ? नायक रणवीर कपुर लामो समयदेखि एक बायोपिक चलचित्रका लागि तयारी गरिरहेका थिए । उनी, नायक संजय दत्तको बायोपिक चलचित्रका […]