Comments Add Comment

रणवीर कपुर

List Grid
रणवीर कपुरकी आमा बन्दै मनिषा कोइराला

बलिउड चलचित्रमा कुनै समय सर्वाधिक सफल मानिएकी नायिका मनिषा कोइराला अहिले खासै चर्चामा छ्रैनन् । बलिउडका अधिकांश सुपरस्टारसँग काम गरेकी नेपाली चेली मनिषालाई दर्शकले ठूलो पर्दामा हेर्न नपाएको पनि लामै समय भैसकेको छ । तर, अब मनिषा एक चर्चित ब्यानरबाट कम ब्याक गर्ने तयारीमा छिन् । बलिउडका सफल निर्देशक राजकुमार हिरानी नायक संजय दत्तको बायोपिकमा […]

‘कौन बनेगा करोडपति’ अब रणवीर कपुरले चलाउने !

भारतको चर्चित टेलिभिजन शो कौन बनेगा करोडपतिलाई अभिनेता अमिताभ बच्चनले दर्शकमाझ स्थापित गरेका हुन् । पहिलो सिजनदेेखि नै सो कार्यक्रमको होस्ट गर्दै आएका छन् उनले । बिचमा एउटा सिजन शाहरुख खानले होस्ट गरेका थिए, तर त्यो नराम्रोसँग फ्लप भयो । त्यसपछिको सिजनमा अमिताभ पुनः फिर्ता आए । यसरी केबिसीको अभिन्न अंग जस्तै बनेका अमिताभ आगामी […]

जन्मदिनमा दीपिकाः डेनमार्कमा जन्मिएकी सुन्दरी कसरि बनिन् बलिउडकी सुपरस्टार’

बलिउडकी नम्बर १ नायिका दीपिका पादुकोण आजबाट ३१ बर्षमा प्रवेश गरेकी छिन् । दीपिकाको जन्म सन् १९८६ जनवरी ५ मा डेनमार्कको कोपेनहेगनमा भएको थियो । उनले चलचित्र ‘ओम शान्ती ओम’बाट बलिउडमा पाइला राखेकी थिइन् । पहिलो चलचित्रमा नै नायक साहरुख खानसँग अभिनय गर्न पाएपछि, दीपिकाको भाग्य चम्कियो । उनी बलिउडमा आउनु अगाडि मोडलिङ र ब्याडमिन्टमा […]

२०१६ मा ८ वटा फिल्म सय करोड क्लबमा

सन् २०१६ मा बलिउडका ८ वटा चलचित्रले सय करोड माथिको व्यापार गरेका छन् । बलिउडमा आजसम्म ३ खान बाहेक अन्य नायकहरुको चलचित्रले २ सय करोडको व्यापार गर्न सकेका छैनन् । यसैले, सय करोड क्लब अझै पनि लोकप्रिय छ । यो बर्षको सुरुवातमै नायक अक्षय कुमार अभिनित चलचित्र ‘एयरलिफ्ट’ले सय करोडको कारोवार गर्‍यो । यहि, बर्ष […]

रणवीरविना फिल्म नै बनाउन नचाहने यी निर्देशक

चलचित्र ‘ए दिल हे मुश्किल’को रिलिपछि नायक रणवीर कपुरको माग बलिउड बजारमा फेरि ह्वात्तै बढेको छ । लगातार केहि चलचित्र असफल हुँदा, रणवीर कमजोर देखिएका थिए । तर, सय करोड माथिको कमाई गरेपछि उनी अभिनित लभ स्टोरी ड्रामाले निर्माताको गोजी मात्र भरिदिएन, रणवीरको करिअर पनि उठाइदियो । उनै रणवीरविना एक निर्देशकले चलचित्र नै नबनाउने बताएका […]

संजय दत्तले यसरि उडाए रणवीरको मजाक

नायक रणवीर कपुर चलचित्र ‘ए दिल हे मुश्किल’को सफलताले केहि राहत महशुश गरिरहेका छन् । उनी अब, राजकुमार हिरानीले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा काम गर्दैछन् । यो चलचित्र नायक संजय दत्तको बायोपिकमा आधारित छ । उनै संजयले नायक रणवीर कपुरलाई आफ्नो घरको पार्टीमा बोलाएर मजाक बनाएका छन् । केहि दिन अगाडि संजयले आफ्नो घरमा […]

१० बर्षपछि रणवीर र सोनम एउटै पर्दामा

सन् २००७ मा संजयलिला भन्सालीको निर्देशनमा बनेको चलचित्र ‘सावरिया’बाट बलिउडमा डेब्यू गरेका थिए नायक रणवीर कपुर र नायिका सोनम कपुरले । बक्स अफिसमा यो चलचित्र सफल त हुन सकेन । तर, यो चलचित्रबाट बलिउडले २ स्टार पाएको थियो । डेब्यू चलचित्रपछि यी दुइले एकसाथ काम गर्न पाएका थिएनन् । तर, अब निर्देशक राजकुमार हिरानीले यी […]

विग्रियो कट्रिना र दीपिकाको सम्बन्ध

बलिउडमा नायिकाहरु विच सम्बन्ध विग्रनु वा जोडिनु कुनै नौलो कुरा नै होइन । सम्बन्ध, व्रेकअपका समाचार दैनिकजसो नै सार्वजनिक भैरहेका हुन्छन् । अहिले नायिकाद्धय दीपिका पादुकोण र कट्रिना कैफविच पनि यस्तै खालका समाचार सार्वजनिक भैरहेका छन् । हुनत, वी टाउनका यी दुई सुन्दरीको शितयुद्ध सुरु भएको भर्खरै होइन । नायक रणवीर कपुरका यी दुई पूर्व […]

‘ए दिल हे मुश्किल’ र ‘शिवाय’को व्यापार उच्च, ओभरसिजमा अजयको स्टारडम कमजोर

चलचित्र ‘ए दिल हे मुश्किल’ र ‘शिवाय’ले बक्स अफिसमा उच्च व्यापार गरेका छन् । सोमबार तिहारको बिदामा यी दुई चलचित्रको व्यापार उस्तै देखिएको छ । सोमबार रणवीर कपुर, ऐश्वर्या राय, अनुष्का शर्मा अभिनित लभ स्टोरी चलचित्रले १७.७५ करोडको व्यापार गरेको छ । यता, सोमबार व्यापारमा एकाएक उछाल ल्याउँदै अजय देवगण निर्देशित तथा अभिनित चलचित्र ‘शिवाय’ले […]

अजयको ‘शिवाय’लाई रणवीरको ‘ए दिल हे मुश्किल’ले उछिन्यो

बलिउडमा यतिबेला दिवालीको अवसरमा २ चलचित्रविच कडा टक्कर देखिएको छ । शुक्रबारबाट रिलिज भएका चलचित्र ‘शिवाय’ र ‘ए दिल हे मुश्किल’ विच बक्स अफिसमा कडा टक्कर देखिएको छ । तर, धेरैको अपेक्षा र अनुमान विपरित ‘ए दिल हे मुश्किल’ले बक्स अफिसमा उत्कृष्ट सुरुवात गरेको छ । करण जोहर निर्देशित चलचित्र ‘ए दिल हे मुश्किल’ले मल्टिप्लेक्समा […]

रणवीर र साहिदको एक्सनका लागि १२ करोड खर्च(भिडियो समाचार)

अनलाइखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी चलचित्र ‘सुस्केरा’को घोषणा समारोहको कुरा गर्नेछौ । चलचित्रका नव-नायक स्वरुप पुरुष ढकालले नेपाली र हिन्दीमा गीत गाएको चर्चा पनि हुनेछ । साथमा रणवीर कपुर किन ऐश्वर्या रायसँग चुम्बन गर्न लजाउथ्य भन्ने चर्चा समाचारमा समावेश छ । चलचित्र ‘पद्यमावती’मा साहिद कपुर र रणवीर सिंहको एक एक्सन दृश्यका लागि निर्देशक संजयलिला […]

‘ए दिल हे मुश्किल’ हेर्न २२ सय तिनुपर्ने

शुक्रबारबाट विश्वभर रिलिज हुन लागेको चलचित्र ‘ए दिल हे मुश्किल’ प्रतिक्षामा छ । यो चलचित्र प्रतिक्षामा हुनुको पछाडि धेरै कारण छन् । लामो समयपछि निर्देशक करण जोहर आफै लभ स्टोरी चलचित्र निर्देशनमा फर्कनु, नायक रणवीर कपुर र नायिका ऐश्वर्या रायको जोडी हुनु, गीतसंगीतले दर्शकको मन जित्नु लगायतका कारणले पनि यो चलचित्र चर्चामा छ । साथमा […]

पलको प्रेममा पूजा, रणवीर र ज्याकलिनको पनि प्रेम चर्चा(भिडियो समाचार)

आजको भिडियो समाचारमा हामी नायिका पूजा शर्माले नायक पल शाहलाई प्रेम गर्न थालेको चर्चा गर्नेछौ । अनलाइनखबरसँगको कुराकानीमै पूजाले पललाई मिस गर्न थालेको र उनी मन पर्ने बताइन् । नायक रणवीर कपुर र नायिका ज्याकलिन फर्नान्डेजको पनि प्रेम चर्चा बलिउडमा सुरु भएको छ । जब रणवीरले ज्याकलिनमाथि आफ्नो मात्र हक लाग्ने बताए, यसपछि झनै चर्चा […]

‘ए दिल हे मुश्किल’ चलाउन यस्तो शर्त, आर्मी कोषमा ५ करोड दिनुपर्ने

आउँदो शुक्रबार रिलिज हुन लागेको चलचित्र ‘ए दिल हे मुश्किल’माथि अब कुनै समस्या नहुने भएको छ । आज बिहान महाराष्ट्रका सीएम देवेन्द्र फडणवीसको घरमा भएको छलफलमा शर्तसहित चलचित्र रिलिजमा समस्या उत्पन्न नगर्ने सहमती भएको हो । एमएनएस पार्टीका अध्यक्ष राज ठाकेरसहित चलचित्रका निर्माता तथा निर्देशक करण जोहर, निर्माता संघका अध्यक्ष मुकेश भट्ट उपस्थित थिए । […]

गीतमा अनुष्काले लगाइन् २० केजीको पहिरन

नायिका अनुष्का शर्मालाई रिलिज हुन लागेको चलचित्र ‘ए दिल हे मुश्किल’को एक गीत छायांकन गर्न सजिलो भएन । अनुष्का अहिले निकै फिट छिन् । जसले गर्दा उनको तौल पनि धेरै छैन । तर, चलचित्र ‘ए दिल हे मुश्किल’को एक गीतमा भने उनले गरुङ्गो पहिरन लगाउनु पर्‍यो । ‘चन्ना मेरेया’ बोलको गीतका लागि अनुष्काले २० केजीको […]

रणवीर र श्रुती गोप्य डेटमा ?

बलिउडमा नायक–नायिकाको गोप्य सम्बन्ध र डेटिङको चर्चा त सधै भैरहन्छ नै । नायिका कट्रिना कैफसँग अलग भएपछि नायक रणवीर कपुर कुन यूवतीको प्रेममा छन् भन्ने कौतुहलता यतिबेला मिडियादेखि उनका फ्यानलाई पनि छ । रणवीर एक दिल्लीकी यूवतीसँग डेटमा रमाएको चर्चा नआएको होइन । तर, पछि यो चर्चा त्यसै हरायो । अहिले नायक कपुर नायिका श्रुती […]

प्रेम गर्ने मान्छेका लागि म करिअर छाड्न सक्छुः कट्रिना कैफ

नायिका कट्रिना कैफको करिअर अहिले सन्तुलीत रुपमा अगाडि बढेको छ । यी नायिका बलिउड करिअरमा सफल मानिन्छिन् । नायक रणवीर कपुरसँगको प्रेममा परेपछि कैफको करिअर ओरालो लागेको थियो । तर, अहिले यी दुई अलग भैसकेका छन् । रणवीरको प्रेममा लामो समय परेकी कट्रिना आफूलाई माया गर्ने मान्छे पाएको खण्डमा बलिउड करिअर नै छाडिदिने बताउँछिन् । […]

पहिलो पटक बोले रणवीर, भने–‘कट्रिनासँगको ब्रेकअपले मन टुट्यो’

बलिउड नायक रणवीर कपुर र नायिका कट्रिना कैफविचको ब्रेकअपको चर्चा अझै पनि सेलाएको छैन । करिब ६ बर्ष लामो प्रेम सम्बन्धबाट विश्राम लिदै यी दुइले अलग हुने निर्णय गरेका थिए । तर, यी दुइले प्रेममा आएको विच्छेदको बिषयमा मिडियामा मुख खोलेका थिएनन् । पहिलो पटक नायक रणवीरले कट्रिनासँगको प्रेमको बिषयमा मुख खोलेका छन् । उनले […]

आलियादेखि दीपिकासम्म एक्लोपनाको शिकार

नाम, दाम, इज्जतको वरिपरी घुम्ने गरेका बलिउडका चर्चित नायिकाहरु पनि एक्लोपनको शिकार हुन्छन् भन्ने कुरालाई के तपाई पत्याउनुहुन्छ । तर, करिअरमा सफलता र असफलताको दौडमा बलिउड नायिकाहरुले धेरै कुरा पाए पनि एक्लोपनको शिकार हुने गरेका छन् । जसले गर्दा उनीहरुलाई डिप्रेशनको शिकार हुनुपरेको छ । मुख्तयता, एउटा चलचित्र गरेपछि दोश्रो के भन्ने प्रश्नले उनीहरुलाई घेर्छ […]

कट्रिनाकाे आग्रहमा सलमानले रणवीरलाई अवार्डमा जान लगाए रोक

बलिउड नायक सलमान खान र रणवीर कपुरविचको दुश्मनी सकिने कुनै संकेत नै छैन । रणवीर र नायिका कट्रिना कैफको प्रेम परेपछि सलमान चिडिएका हुन् । कट्रिना सलमानकी पूर्व प्रेमिका हुन् । अहिले कैफ र रणवीरको प्रेममा व्रेक लागिसकेको छ । कैफ सलमानसँग निकट हुने बाटो खोजिरहेका छन् । यही दुश्मनीका कारण रणवीर एक चर्चित अवार्डमा […]

रणवीरले चुम्बन गर्दा दीपिकाको यस्तो रियाक्सन

नायक रणवीर कपुरले चलचित्र ‘वेफिक्रे’मा नायिका वाणी कपुरसँग २३ वटा चुम्बनको दृश्य दिएका छन् । बलिउड बजारमा अहिले यो चुम्बन मसलाको बिषय बनेको छ । पर्दामा रणवीरले चुम्बन गर्दा उनकी प्रेमिका दीपिका पादुकोणको प्रतिक्रिया के होला ? अमेरिकाबाट भारत फर्कदा दीपिकाले चलचित्रको पोष्टर नै नहेरेको बताएकी थिइन् । तर, मिडियासँगको कुराकानीको क्रममा दीपिकाले यसलाई सामान्य […]