Comments Add Comment

रमेश प्रसाई

List Grid
इन्द्रेणीमा रमेश र कल्पना दोस्रोपटक आमने-सामने

पब्लिक स्पिकरका रुपमा परिचित झापाली युवा रमेश प्रसाई‌ं र लोकगायिका कल्पना दाहाल अहिले ब्यापक चर्चामा छन् । उनीहरुले इन्द्रणीमा गाएको दोहोरीले तहल्का मात्रै पिटेन, बजारमा उनीहरुको निकटतालाई लिएर नानाथरि अनुमानहरु लगाईए । तर, सबै अनुमानलाई चिर्दै रमेश प्रसाईंले अर्कै युवतीसँग बिहे गर्न लागेका छन् । समाजसेवामा संलग्न आफूजस्तै दृष्टिविहीन युवती नन्दा सिंहसँग उनले बिहे गर्न […]

३ वर्षको प्रेमपछि विवाह गर्दै रमेश र नन्दा

प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् । अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ […]

टिकटकमा भाइरल बन्दै रमेश–कल्पनाको जोडी

दुई महिनाअगाडि इन्द्रेणीमा रमेश प्रसाई र कल्पना दाहालबीच चलेको रमाइलो दोहोरीले निकै बजार पिट्यो । धेरै दिनसम्म यूट्यूवको नम्बर एक ट्रेन्डिङमा परेको उक्त दोहोरीको भिडियोले हालसम्म ६० लाखभन्दा बढि भ्यूज प्राप्त गरिसकेको छ । इन्द्रेणीमा जमेको रमेश–कल्पनाको जोडी अहिले टिकटकसम्म आइपुगेको छ । कल्पनाले रमेशसँग बनाएर हालेका प्रत्येक टिकटक भिडियो भाइरल भइरहेका छन् । एउटै […]

साढे ४ दशकपछि पुनर्जीवन पाएको ‘रिङ्केबुङको राँगो’

रिङ्केबुङको राँगोलाई, चुङ्केबुङको चुलेसीले ताप्लेजुङमा ताकेर, कालेबुङमा काटेर अरुण तम्मर तरौला, तिते फापर छरौंला फुल लाउँला केसरी, खाउँला बेसरी । गायक सुरेश गन्धर्वले पञ्चायतकालमा गाएको यो कालजयी लोकभाका अहिले एकाएक शहरका युवायुवतीको जिब्रोमा झुण्डिन पुगेको छ । दुई पूर्वेली युवा दीपक आचार्य र रमेश प्रसाईले ‘पुनर्निर्माण’ गरेर दर्शक–स्रोतामाझ पेश गरेपछि यो गीतले करिब साढे चार […]